Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • सञ्चारकर्मी बिष्टद्वारा जन्मदिनको अवसरमा बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग
सञ्चारकर्मी बिष्टद्वारा जन्मदिनको अवसरमा बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग
स्टार बुलेटिन
स्टार बुलेटिन शुक्रबार, माघ ५, २०८०

बैतडी, 
बैतडीको पाटन नगरपालिका ८ को वडा कार्यालयमा सामुदायिक मनोसामाजिक कार्यकर्ता तथा सामुदायिक रेडियो सेभेनस्टारमा कार्यरत सञ्चारकर्मी भुबी बिष्टले जन्मदिनको अवसरमा टुहुरा तथा विपन्न बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गर्नु भएको छ । 


शुक्रबार पर्न गएको जन्मदिनको अवसरमा सञ्चारकर्मी  पाटन नगरपालिका–८ की बिष्टले सोही वडामा रहेका पाँच जना बालबालिकाहरुलाई स्कुल झोला र कापीहरु वितरण गर्नु भएको हो । 
वडा कार्यालयमा भएको झोला तथा कापी वितरण कार्यक्रममा वडा अध्यक्ष हरिश बिष्ट र सञ्चरकर्मी समेत रहेकी बिष्टले सयुक्त रुपमा टुहुरा तथा विपन्न बालबालिकाहरुलाई झोला र कापी हस्तान्त्रण गरेका हुन् । 

No description available.
जन्मदिनमा हुने फजुल खर्च रोक्न भन्दै सामाजिक क्षेत्रमा खर्च गरिएको बिष्टले बताउनु भएको छ । बिष्ट वडा नं ८ मा मात्रै होइन  जिल्लाका बिभिन्न ठाउँहरुमा सामाजिक कार्यमा अ्रगसर हुने गर्नुभएको छ । 

No description available.
अनाथ, असहाय र विपन्न बालबालिका र किशोरीहरुको अध्यान अध्यापनमा दातृ निकायसँगको समन्वयमा बिष्टले आवश्यक सहयोग पनि गर्दै आउनु भएको छ । हिंसा प्रभावित महिलाहरुलाई पनि आवश्यक भावनात्मक सहयोग तथा उपचारमा पनि सहयोग गर्दै आइरहनु भएको छ ।

No description available.
झोला र कापी पाएका बालबालिकाहरुले बिष्टप्रति धन्यवादसहित कृतज्ञता प्रकट गरेका थिए । 
No description available.


प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १६:०६
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्