Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • १४ बर्षीय नन्दाको जिब्रोको अप्रेसन गर्न आर्थिक अभाव 
१४ बर्षीय नन्दाको जिब्रोको अप्रेसन गर्न आर्थिक अभाव 
सीपी लोहिया
सीपी लोहिया सोमबार, माघ ८, २०८०

बैतडी।
‘जिब्रो’ अस्वभावीक रुपले बढेकाले उनलाई खान खान र बोल्न समस्या छ, मुख छोपेर बसेकी हुन्छीन् भने, स्कूल पढ्न पाएकी छैनन् ।

बैतडीको डिलाशैनी गाउँपालिका–०५की नन्दा भूलको जिब्रो अस्वभावीक रुपले बढेको छ । जिब्रोको साइज मुखबाट करिब ५ इन्च बाहिर आएको छ । उनको जिब्रोमा १२ बर्ष पहिल्यै समस्या आएको भएपनि परिवारजनले उपचार गराउन सकेका छैनन् । 

जिब्रोमा समस्या भएकी नन्दा तरल पदार्थ बाहेक अन्य खानेकुरा खानै सक्दैनन् । सुरु सुरुमा जिब्रोको दायाँबायाँ भागबाट खानाखाने गरेपनि त्यो पनि बन्द भएपछि खाना खानै सकिनन् भने, बोल्न समेत समस्या हुने गरेकोछ ।

नन्दाको परिवारसंग खर्च नभएपछि उपचार गराउन नसकिएको हो ।

उनको अवस्था थाहा पाएपछि वडाअध्यक्ष यज्ञराज भट्टको पहलमा गत साउन महिनामा काठ्माण्डौँ कृतिपूर स्थीत अस्पतालमा भर्ना गरिएको थियो । 

करिव २ महिना उपचार गराएपछि अप्रेसन गरेकोमा उनको आधा जिब्रो काटेर अर्पेसन गरिएकोछ । तर दोश्रो पटकको अप्रेसनका लागि काठ्माण्डौँ जान आर्थिक अभाव भएको छ । नन्दाका बुवा अनिरामले भने,‘उपचार गर्नका लागि हामिसंग पैसा भएको भए १२ बर्षअघि समस्या थाहा पाएका हौँ अहिलेसम्म उपचार भैसक्थ्यो, तर पैषा नभएर रोग पालेर घरमै थन्क्याउन बाध्य भयौँ, नन्दा स्कूल समेत गइनन् ।’

वडा न.५का अध्यक्ष भट्ट उनको घरमा पुगेका बेला नन्दा जिब्रो छोपेर बसेकी थिइन् । के भयो मुख देखाउ भनेपछि लाज मानेर जिब्रो देखाइन् । जिब्रो अस्वभावीक देखेपछि उनले सामाजिक सञ्जालमा फोटो पोष्ट गर्दै सहयोगको अपिल गरे । त्यसपछि ५०हजार रकम संकलन भयो भने, ५०हजार गाउँपालिकाबाट उपचार खर्च उपलब्ध गराइयो । यसकासाथै गाउँपालिकाकै पहलमा काठ्माण्डौँमा निशुल्क उपचारका लागि आग्रह गरियो । 

nanda bhul1705892222.jpg

अनिरामका अनुसार जनप्रतिनिधिकै पहलमा ६–७ लाख रकमको निशुल्क उपचार गरिएको छ । तर काठ्माण्डौँ जस्तो ठाउँमा २महिना खानबस्न धेरै पैषा चाहिन्छ । नन्दाको दोश्रो अप्रेसनका लागि मंसिर महिनामै काठ्माण्डौँ बोलाएपनि परिवारले लैजान सकेको छैनन् । 

कतै दाताहरुबाट उपचारखर्च पाएपछि उपचारमा काठ्माण्डौँ लैजाने नन्दका बुवा अनिराम बताउछन् । उनले भने,‘आयश्रोत केहिपनि छैन्, सडकमा ढुंगा फुटाएर छाक टार्ने काम गर्छौ, अहिले मजदुरी गर्न समेत केहि काम पाइदैन् । उपचार खर्च कहाँबाट जुटाउने ? ऋण निकाल्न कसैले पत्याउदैनन्, ऋण तिर्ने आधार पनि छैन् ।’ सहयोगी मन भएका दाताहरुबाट आर्थिक सहयोग भएमा जिवनभरी आभारी हुने उनले बताए । 


प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  ०८:३८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्