Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • भागेश्वर गाउँपालिका ‘लिजा’मा लगातार अग्र स्थानमा 
भागेश्वर गाउँपालिका ‘लिजा’मा लगातार अग्र स्थानमा 
स्टार बुलेटिन
स्टार बुलेटिन बुधबार, माघ १०, २०८०

बैतडी। 
स्थानियतहमा शुसासन कायम गर्ने उद्देश्यले गरिने मुल्यांकन ‘लिजा’मा डडेल्धुराको भागेश्वर गाउँपालिका जिल्लाभरीमा प्रथम तथा सुदूरपश्चिम प्रदेश भरीमा दोश्रो स्थानमा आएको छ । 

गाउँपालिकाबाट सम्पादनहुने हरेक कामहरु पारदर्शी भएको र गाउँपालिकाले कार्य सम्पादनमा सुशासन कायम गरेकाले मुल्यांकनमा अग्र स्थानमा आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीते बताए । 

उनले भने, ‘हामीले ५ओटै बिषयगत समितिहरुबाट सम्पादन गरिने कामहरुमा पुर्ण पारदर्शीता अपनाएका छौँ, आर्थिक अनियमीतता शुल्यमा झार्ने अभ्यास गरेका छौँ, नियमीत कामहरु पारदर्शी ढंगले गर्दै आएका छौँ, त्यसकारण हामी मुल्यांकनमा समेत अग्र स्थानमा आउदाँ खुसि लागेको छ ।’ पालिका गतबर्ष समेत अग्र स्थानमै आएको थियो ।

गाउँपालिकामा २ बर्षअघि प्रमुख प्रशासकीय अधिकृतको रुपमा भारती आएसंगै उनले सुशासन कायम गर्न अधिक्तम प्रयास गरिरहेकाछन् । उनले गाउँपालिकामा हाजिर भएकै दिन गाउँपालिमा अध्यक्ष हेमराज चटौतसंग पालिकामा शुल्य भ्रष्टाचार र पुर्ण सुशासन कायम गर्न करार सम्झौता गरेका थिए । 

उनले गाउँपालिका अध्यक्ष चटौतसंग नियमीत कार्य सम्पादनका क्रममा नियम विपरीत कामगर्ने बिषयमा अनावश्यक दवाद नदिन तथा अनियमीतता न्यूनिकरणमा पुर्ण साथदिन आग्रह गर्दै सपथ खाएका थिए । प्रमुख प्रशासकीय अधिकृत भारती भागेश्वर गाउँपालिकाका स्थायी बासिन्दा समेत हुन् । उनले गाउँपालिकामा विकास निर्माणका कामहरुमा पुर्ण पारदर्शीता अपनाउदैँ काम सम्पन्न गरिरहेको बताए । 

भारती यसअघि बैतडी जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रशासकीय अधिकृतको रुपमा काम गरिसकेका व्यक्ति हुन् ।

भागेश्वर गाउँपालिका हरेक बर्ष लगातार रुपमा लिजा मुल्यांकनमा अग्र स्थानमा आउन थालेसंगै पालिकाको बजेट समेत बढोत्तरी हुनेछ । 


प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १८:२५
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्