Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • वक्यौता रकम नतिर्नेको विद्युत लाइन काटेपछी १०लाख बढी राजश्व संकलन
वक्यौता रकम नतिर्नेको विद्युत लाइन काटेपछी १०लाख बढी राजश्व संकलन
स्टार बुलेटिन
स्टार बुलेटिन शुक्रबार, माघ १२, २०८०
Bidhut Baitadi.jpg

बैतडी ।
नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय बैतडीले १हप्ता विद्युत लाइन काटेर १०लाख बढी रकम राजश्व संकलन गरेको छ । विद्युत वितरण केन्द्र बैतडीका कार्यालय प्रमुख जर्नादन पौडेलको निर्देशनमा जिल्लाका १सय ८५ ग्राहकको विद्युत लाइन काटिएको हो । 

महशुल नतिरेको ग्राहकको विद्युत लाइन काटिएसंगै रकम तिरेपछि मात्रै पुनः जडान गरिएको छ । मंगलबारसम्म ९लाख ९४ हजार रकम बक्यौता रहेका ग्राहकको विद्युत लाइन काटेपछि उनिहरुबाट ९लाख ८हजार रकम संकलन भएकोमा पुनः अन्य ग्राहकको लाइन काटेपछि जम्मा १०लाख बढी रकम संकलन भएको छ । रकम बुझाउने ग्राहकको  लाइन पुनः जडान गरिएको छ । 

विद्युत लाइन काट्ने क्रम अझैपनि जारी रहेको छ । विद्युत लाइन काटिने ग्राहकहरुमा केहि सरकारी कार्यालय, पार्टी कार्यालय तथा सञ्चारगृह समेत रहेका छन् । 

२ महिना सम्मको महशुल नतिर्ने ग्राहकको लाइन काट्ने नियम रहेकाले बेलैमा आफ्नो बक्यौता महशुल बुझाउन वितरण केन्द्र प्रमुख पौडेलको आग्रह छ । उनले भने भने,‘अहिलेसम्म निकै कम रकम तिर्न बाँकी ग्राहकको लाइन काटेका छैनौँ, तर लामो समयसम्म नतिर्ने र धेरै रकम बक्यौता रहेकाहरुको लाइन काटिरहेका छौँ । तिन महिनासम्म रकम नतिरेपछि भने हाम्रो सिस्टममा उनिहरुको लाइन काटिन्छ तर बत्ति जोडिएकै हुन्छ तरपनि लापरवाहि गरेमा घरमै गएर लाइन काट्ने र महशुल बुझाएपछि मात्रै जोडिदिने गरेका छौँ ।’

बैतडीमा हालसम्म २ करोडबढी रकम विद्युत महशुल वक्यौता रहेको विद्युत प्राधिकरण वितरण केन्द्र बैतडीले जनाएको छ । केन्द्रको निर्देशन अनुसार आफुहरुले जिल्ला स्थीत महशुल नबुझाउने ग्राहकको नियमानुसार लाइन काटेर महशुल संकलन गर्दै गएको प्राधिकरणले जनाएको छ । 

१ सातापछी समेत बक्यौता रकम नतिर्ने ग्राहकको लाइन काट्ने काम जारी रहेको वितरण केन्द्र प्रमुख पौडेलको भनाई छ । कतिपय ग्राहकको बक्यौता रकम १लाख भन्दा बढी भएको खण्डमा किस्तामा समेत तिर्ने व्यवस्था मिलाइएको छ । 
 


प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  ०८:२९
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक सोमबार, वैशाख २८, २०८३
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग शुक्रबार, वैशाख २५, २०८३
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्