Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
IDML IDML
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • शिवस्थली मावीको ६३औँ वार्षिकोत्सव भव्य रुपले सम्पन्न
शिवस्थली मावीको ६३औँ वार्षिकोत्सव भव्य रुपले सम्पन्न विरोधले विकास निर्माणमा बाधा पुगेको मेयर ‘लख्खाभाई’को भनाई 
सीपी लोहिया
सीपी लोहिया सोमबार, माघ १५, २०८०

बैतडी 
बैतडीको दशरथचन्द नगपालिकाका मेयर पुस्करराज जोशी ‘लख्खाभाई’ले उपभोक्ताको विरोधका कारण विकास निर्माणका कामहरु अवरुद्ध हुने गरेको बताएकाछन् । सोमबार वडा न.४ जर्ग स्थीत शिवस्थली माध्यमिक विद्यालयको ६३औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले नगरपालिका भित्रका कतिपय आयोजनाहरु निर्माण हुन नसक्नुमा उपभोक्ताहरुको विरोध प्रमुख कारण रहेको बताए । 

उनले भने, ‘आवश्यकता भएका ठाउँहरुमा बढो मुस्कीलले बजेट हाल्ने गरेका छौँ, त्यसैमा पनि जो व्यक्ति प्रत्यक्ष लाभाम्वीत हुदैँछ उसैको विरोध आउँछ, यस गाउँका मानिसहरु हरेक बिहान ढोकोमा तरकारी बोकेर बजार पुग्छन् भन्ने कारणले सडकका लागि बजेट हाल्यौँ तर उनिहरुकै जग्गा विवादले कामगर्न सकिएको छैन्, काठ्माण्डौँबाट बैतडीको कुना कन्दरासम्म सडक पुग्दा समेत जिल्ला सदरमुकामको वडाको पनि यो मुख्य तरकारी पकेट क्षेत्रमा सडक पुग्न सकेको छैन् । यहाँ सडक र स्वास्थ्य इकाई बनाउन खोज्यौँ दुवै योजनामा विवाद आयो, अब विरोध नहुने अवस्था सिर्जना गर्नुुस् र पहिलो पटक सडक सडक निर्माण गछौँ र जनशक्ति सहितको स्वास्थ्य इकाई स्थापना गर्छौ ।’
मेयर जोशीले शिक्षा क्षेत्रलाई नगरपालिकाले पहिलो प्राथमिकतामा राख्दै आएको बताए । विद्यालयको उत्तरोत्तर प्रगतीको शुभकामना व्यक्त गर्दै उनले गुणस्तरीय शिक्षामा जोड दिन विद्यालय प्रसाशनलाई निर्देशन दिए । उनले शिक्षक, विद्यार्थी र अविभावकले पुर्ण रुपमा जिम्मेवार भएमात्रै शिक्षाको गुणस्तर सुधार हुने बताए । 

नगर योजना आयोगका उपाध्यक्ष निर्मल पाण्डेले शिवस्थली माध्यमिक विद्यालयका समस्या समाधान गर्दै आएको बताए । गतबर्ष पुस्तकाय स्थापनाका लागि बजेट विनियोजन गरेको र केहि शिक्षकको पदपुर्ति गरेको बताए । विद्यालयको भौतिक पुर्वाधार निर्माणमा ध्यान दिने बताउदैँ उनले योजनाहरुको सदुपयोग गर्न सुझाव दिए । 

तरुण दल बैतडीकान अध्यक्ष समेत रहेका युवा समाजसेवी महेश दत्त भट्टले सामुदायीक विद्यालयका शिक्षकहरुले नै आफ्ना छोराछोरी बोर्डिङ स्कूलमा पठाउनु दुखको कुरो भएको बताए । उनले आयोग पास गरेका शिक्षकहरुमा समेत छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने क्षमता नभएको प्रष्ट भएको बताए । अधिकांश शिक्षकले आफ्ना छोराछोरी आफैले पढाउने विद्यालयमा नपढाई अन्यत्र पठाउने गरेकोमा त्यो प्रवृत्ति रोक्दै आफुसंग क्षमता नभएमा अवकाश लिई दक्ष युवा जनसक्तिका लागि बाटो खुल्ला गर्न समेत आग्रह गरे । 

कपडा बैंकका सञ्चालक समेत रहेका उनले केहि थान कपडा वितरण गरेका छन् । mahesh g1706531612.JPG

विद्यालयका प्रधानाध्यापक भुवन भट्टले विद्यालयको बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्दै आगामी बर्षदेखी १ कक्षादेखी ५ कक्षासम्म अंग्रेजी माध्यमबाट पढाईको व्यवस्था गर्ने बताए । 

विद्यालयका सहायक प्रधानाध्यापक देवीदत्त पाण्डेयले विद्यलयमा २लाख ५५हजार ५सय ५५ रुपयाँ बराबरको छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् । अक्षयकोषको व्याज वाफत आउने रकमबाट हरेकबर्ष एसईई परिक्षामा प्रथमहुने विद्यार्थीलाई पुरस्कार वितरण गर्नका लागि अक्षयकोष स्थापना गरेको उनले बताए । 

विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवराम लोहारको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी मेयर जोशी रहेको थिए भने, कायक्रममा विद्यार्थी, शिक्षक, अविभावक तथा स्थानियबासीहरुको उपस्थीती रहेको थियो । विद्यालयको भौतिक र शैक्षिक विकासमा सहयोग गर्ने व्यक्तिहरुलाई विद्यालयले सम्मान गरेको छ भने, विभिद सास्कृतिक कार्यक्रममा साथ वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।  dharmannd1706531771.JPG


प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १८:१०
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत मंगलबार, जेठ २७, २०८२
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन शुक्रबार, जेठ २३, २०८२
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु  शनिबार, जेठ १७, २०८२
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार  शुक्रबार, जेठ १०, २०८२
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीहरूको आन्दोलन जारी  
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीहरूको आन्दोलन जारी   बुधबार, जेठ १, २०८२
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै बुधबार, वैशाख २४, २०८२
Khani Bibhag Info Khani Bibhag Info
लोकप्रीय
  • Week
  • Month
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न
दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
Nepal Top Nepal Top
NOC NOC
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्