Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • सहिद दिवसको अवसरमा तीन समाजसेवी सम्मानित 
सहिद दिवसको अवसरमा तीन समाजसेवी सम्मानित 
स्टार बुलेटिन
स्टार बुलेटिन मंगलबार, माघ १६, २०८०

सहिद दिवसको अवसरमा दशरथचन्द स्मृति प्रतिष्ठानद्धारा बैतडीका तीन जना युवा समाजसेवी सम्मानित भएका छन् । अमर शहीद दशरथचन्दको जन्मघर दशरथचन्द नगरपालिका–५,बस्कोटमा आयोजित कार्यक्रममा बैतडीका युवा समाजसेवी महेशदत्त भट्ट, मोहित भण्डारी र सञ्चारकर्मी लोकेश साउदलाई दोसल्ला ओढाएर प्रमाणपत्रसहित सम्मान गरेको हो ।  
समाजसेवी युवाहरूलाई दशरथचन्द नगरपालिका प्रमुख पुष्करराज जोशी, प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा र दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले संयुक्त रूपमा दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गरेर सम्मान गर्नुभएको थियो । 
समाजसेवी युवाहरूले कोभिडका बेला सङ्क्रमितको उपचार गर्न अक्सिजनका लागि दश लाख रुपियाँ आर्थिक सहायता जुटाएर ज्यान बचाउन महत्त्वपूर्ण सहयोग गरेकाले सम्मान गरिएको स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो । आज दशरथचन्द स्मृति प्रतिष्ठानले सञ्चारकर्मी साउदलाई आजीवन सदस्यता समेत प्रदान गरेको छ । डेढ दशकदेखि मोफसलको पत्रकारितामा सक्रिय साउद समसामयिक विषयमा कलम चलाउँदै आउनुभएको छ । 
सम्मानित हुने अर्का समाजसेवी महेशदत्त भट्ट र मोहित भण्डारीले बैतडी सदरमुकाममा गरिब–विपन्नका लागि निःशुल्क कपडा बैङ्क सञ्चालन गर्दै आउनुभएको छ । स्थानीय रोयल हिल यूथ क्लबका कोषाध्यक्षसमेत रहनुभएका भण्डारीको अगुवाइमा रक्त सञ्चार समूह गठन गरी बैतडी अस्पतालमा भर्ना भएका आकस्मिक बिरामीलाई रक्तदान सञ्चालन गरिएको छ । 

यसैबिच दशरथचन्द स्मृति प्रतिष्ठानले सहिद दिवसका अवसरमा बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा र अनुसन्धान प्रमुख अर्चना सिन्हालाई आजीवन सदस्यता प्रदान गरेको छ । सहिद दिवसका अवसरमा दशरथचन्द स्मृति प्रतिष्ठानले सहिदगेट चमखालीबाट प्रभातफेरीको आयोजना गरी मनाएको छ । 

आयोजित कार्यक्रममा राजनीति दलका प्रतिनिधि, जिल्लास्थित कार्यालय प्रमुख, सुरक्षाकर्मी र स्थानीय शिक्षक–विद्यार्थीको उल्लेख्य सहभागिता थियो । 
 


प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १५:४२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्