Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • जनअपेक्षाको अध्ययन गर्न घरदैलोमा पुग्दै बैतडी कांग्रेस 
जनअपेक्षाको अध्ययन गर्न घरदैलोमा पुग्दै बैतडी कांग्रेस 
सीपी लोहिया
सीपी लोहिया बुधबार, माघ १७, २०८०
फोटो : नेपाली कांग्रेस बैतडीका नेताहरु शिवनाथ बैतडी

बैतडी, 
नेपाली कांग्रेस बैतडीले गाउँघर केन्द्रीत कार्यक्रम तय गरेको छ । पार्टीको केन्द्रीय कार्यक्रम अनुसार जनतासंगको भेटघाटमा पार्टी सक्रिय भएको पार्टी जिल्ला उपसभापती बीर बहादुर बिष्टले बताए । 

उनले भने, ‘अहिलेको हाम्रो अभियान आमसभा, गोष्ठी वा कुनै प्रचारप्रसार केन्द्रीत होइन । अहिले जनताको घरमा जाने सुखदुखका कुरा गर्ने, गाउँठाउँमा भएको विकास निर्माण हेर्ने, असल अभ्यासहरु हेर्ने, जन गुनासा र जन अपेक्षा अध्ययन गर्ने कांग्रेसले नेतृत्व गरेका वडाका कमजोरीहरु सच्याउन निर्देशन दिने, जनताका समस्या समाधान गर्ने, अहिले हामी केहिपनि भन्दैनौँ, जनधारणा अध्ययन गछौँ, त्यसको प्रतिवेदन तयार गरि पार्टीलाई बुझाउछौँ, त्यसैका आधारमा पार्टीको आगामी निति तथा कार्यक्रम तय हुनेछ ।’

उनले अहिले कृषक समूह, क्लवहरु, गाउँठाउँमा रहेका विभिन्न क्षेत्रमा कार्यरत समिति तथा समूहहरु संग भेटघाट गर्ने बताए । 

पार्टी जिल्ला कार्यसमितिले १६ माघ सहिद दिवसको दिन निर्णय गरि गाउँ केन्द्रीत अभियान तय गरेको पार्टी सचीव देवराज जोशीले बताए । उनले सहिद दिवसका अवसरमा एक कार्यक्रम आयोजना गर्दै गाउँ केन्द्रीत अभियानलाई अगाडी बढाउने कार्यक्रम तय गरेको बताए । 

जिल्लाका ८४ ओटै वडाका लागि कार्यक्रम तय भएको तर जिल्ला कार्यसमितिको जम्भोटोली भने १०ओटै स्थानियतहको एकएक ठाउँमा पुग्ने पार्टीका अर्का उपसभापती प्रेम बहादुर चन्दले बताए । १६ माघबाट सुरु भएको यो अभियान १० दिनपछी २६ गते टुङ्गिने उनले बताए । यस अभियानले पार्टीलाई चलायमान गराई जनअपेक्षा अनुरुपका कार्यक्रम तय गर्न सहज तुल्याउने अपेक्षा गरिएको छ । 

अभियान अन्तरगत कांग्रेस जिल्ला कार्यसमितिको टोली मंगलबार शिवनाथ गाउँपालिका पुगेको छ । 
 


प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १९:२०
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक सोमबार, वैशाख २८, २०८३
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग शुक्रबार, वैशाख २५, २०८३
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज
संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्