Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • टेलिकम डडेल्धुराको लापरवाहीले गर्दा ७२ हजार लुटियो !
टेलिकम डडेल्धुराको लापरवाहीले गर्दा ७२ हजार लुटियो !
कृष्ण बिष्ट
कृष्ण बिष्ट बिहीबार, माघ २५, २०८०

बझाङको बित्थडचीर गाउँपालिका–१ का मोहन बहादुर बोहराको सिम यही माघ २३ गते एक्कासी बन्द भयो । ९८६५६७**** नम्बरको यो सिम उनकै नाममा थियो । केही सामान्य कारणल होला भनेर सोचेका बोहराको दिउँसो बैंक खाता पनि रित्तयो, अनि बोहरा झस्किए । 

सोही मोवाइल नम्बरबाट नविल बैंकको मोवाइल एप चलाएका बोहराको नाम र प्रमाणपत्र दुरुपायोग गरी अज्ञात व्यक्तिले नेपाल टेलिकमको कार्यालय डडेल्धुराबाट सिम निकालेको र सोही सिमबाट नबिल बैंकको खाता सञ्चालन गरी खातामा रहेको ७२ हजार एक सय रुपैया इ–सेवा वालेटमा ट्रान्सफर भएको देखिएको छ । 

अहिले बोहरा समस्यामा छन् । भएभरको रकम सिमको दुरुपायोग गरी अज्ञात व्याक्तिले रकम लुटेपछि उनी समस्यामा परेका हुन् । बोहराको अनलाइनमा प्रविष्ट रहेको मतदाता नामावली परिचयपत्र डाउनलोड गरी टेलिकम डडेल्धुराको कार्यालयमा गएका ती अपरिचित ब्याक्तिले सिम निकालेको भेटिएको हो ।

प्रयोगमा रहेकै सिम हराएको भएपनि सोही नम्बरको नयाँ सिम निकाल्ने क्रममा सक्कलै नागरिकता र स्वयम व्याक्ति उपस्थित भएर सिमकार्ड लिन सकिने प्रावधान भएपनि टेलिकमको कार्यालय डडेल्धुराले अनलाईनमा प्रविष्ट मतदाता नामावलीको विवरणका आधारमा सिम उपलब्ध गराएको छ ।

 

form1707397248.jpg

टेलिकम कार्यालय डडेल्धुराका सूचना अधिकारी सिरिश श्रेष्ठले कार्यालयबाट कमजोरी भएको स्वीकार गरेका छन् । ‘ ती व्याक्तिले फोटोकपी मात्रै उपलब्ध गराए, त्यसै आधारमा हामिले सिम दिनु थिएन, त्रुटी भयो,’ श्रेष्ठले भने । 

टेलिकम कार्यालयमा ती अपरिचित व्यक्तिले माक्स प्रयोग गरी  मतदाता परिचयपत्रको विवरण पेस गरी सिम निकालेको सिसिटिभी क्यामेरको पर्दामा भेटिएको हो ।  

यता पिडित मोहन बहादुर बोहराले टेलिकम कार्यालय र जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा धाइरहेका छन् । टेलिकम कार्यालयसँग आफ्नो सिम एक्टीभ हुदाहुदै अनलाईबाट लिइएको मतदाता परिचयपत्र नक्कली विवरण कै आधारमा सिमकार्ड दिएको गुनासो गरेका छन् ।

मोवाइल नम्बर एक्टीभ रहेको अवस्था र बिना परिक्षण मेरै नामको सिम दिइएको भन्दै टेलिमको पनि कमजोरी रहेको बोहराको गुनासो छ । 

७२ हजारको रुपैयाका रिचार्ज किनिएको खुलासा
प्रमाणपत्र दुरुपायोग गरी सिम निकालेका अपरिचित व्याक्तिले डडेल्धुरास्थित मित्र मोवाइल ग्यालरीबाट रिचार्ज कार्ड खरिद गरेको खुलेको पिडित बोहराले बताए । मित्र मोवाइल ग्यालरीबाट रिचार्ज किनिएछ, पसलका सञ्चालकसँग बुझ्दा उनले मास्क लगाएर आएका ती ब्याक्तिले रिचार्ज कार्ड मागेको र त्यसको पैसा इ–सेवामा ट्रान्सफर गरेको जनाएको पिडित बोहराले बताए । 

नेपाल टेलिकमको कार्यालय डडेल्धुराले नियम विरितका प्रमाणपत्र पेश गरेकै आधारमा सिम उपलब्ध गराएपछि ७२ हजार रुपैया लुटिएको पिपिडत बोहराको गुनासो छ । 
 


प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १८:२७
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश  आइतबार, फागुन १०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
'आ बाट आमा' चलचित्रको २० दिन पुरा, १० करोडको व्यापार 
'आ बाट आमा' चलचित्रको २० दिन पुरा, १० करोडको व्यापार 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्