Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीको खोड्पेमा फोर्स नेपालको समन्वयमा जनचेतनामुलक सन्देशसहितको सडक गेट राखियो
बैतडीको खोड्पेमा फोर्स नेपालको समन्वयमा जनचेतनामुलक सन्देशसहितको सडक गेट राखियो
भुवि बिष्ट
भुवि बिष्ट शनिबार, माघ २७, २०८०

बैतडीको पाटन नगरपालिका ८  मा रहेको सिद्द्दिप आधारभुत बिद्यालयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । समृद्द समाज जिम्मेवार नागरिक रुपान्तरण अभियान फोर्स नेपालको आयोजनामा सरोकारवाला बिच एक दिने अन्तरक्रिया कार्यक्रम सहित खोड्पेमा सन्देश सहितको सडक गेटको समुदघाटन गरिएको हो ।

अधिवक्ता गणेश सिंह बिष्टको आर्थिक सहयोगमा फोर्स नेपालले सन्देश सहितको सडक गेट निर्माण गरिएको हो । अधिवक्ता विष्टले स्वर्गिय बुवा गंगा सिंह बिष्टको स्मृतिमा सडक गेट निर्माणका लागि ६० हजार आर्थिक सहयोग गरेका हुन् । सडक गेट निर्माण गर्नु अपुग रकम १२ हजार ६ सय ५ रुपया संस्थाले व्यहोरेको संस्थाका कोषाध्यक्ष भरत बहादुर चन्दले बताएका छ्न ।

No description available.

सडक गेटको शनिवार उद्धघाटन समेत गरिएको फोर्स नेपालका अध्यक्ष प्रेम सिंह भाटले जानकारी दिए । सडक गेट उदघाटन कार्यक्रममा पाटन नगरपालिकाका नगरप्रमुख गौरी सिंह रावल प्रमुख अतिथि रहनुभएको थियो भने बिशिष्ट अतिथिमा वडा नम्बर ५ का वडाअध्यक्ष फुनि सिंह बोहरा, वडा नं. ८ का वडा अध्यक्ष हरि सिंह बिष्ट, वडा नं. ९ का वडा अध्यक्ष कालू सिंह भाट, वडा नं. १० का वडा अध्यक्ष धन बहादुर कुवर रहनुभएको थियो ।

No description available.

खोड्पे बजार प्रवेश द्वारमा राखिएको उक्त सडक गेटमा बजार क्षेत्र नजिक पर्ने  सार्वजनिक स्थानहरुका बारेमा जानकारी उल्लेख गरिएको भाटले बताए । सडक गेट निर्माणका लागि आर्थिक सहयोग प्रदान गर्ने अधिवक्ता विष्टलाई सम्मान समेत गरिएको उनले बताए ।  कार्यक्रममा बोल्दै नगरप्रमुख गौरीसिंह रावलले  संस्थाका उद्देश्य राम्रा रहेका र सामुदायिक विकासका  लागि पालिकबाट हुने सहयोग गर्न तयार रहेको समेत बताउनुभयो।

वडा नम्बर ८, ९ र १० का जनप्रतिनिधी, निवर्तमान वडा अध्यक्ष, खोड्पे बजारका व्यापारी, विभिन्न विद्यालयका अध्यक्ष, प्रधानाध्यपक, सामुदायिक वनका पदाधिकारी, टोल विकास संस्थाका पदाधिकारी, विभिन्न संघ संस्थाका पदाधिकारी, नागरिक समाज, संचारकर्मी लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

No description available.


प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १६:३८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक सोमबार, वैशाख २८, २०८३
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग शुक्रबार, वैशाख २५, २०८३
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज
संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्