Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • भलिबलमा उत्कृष्ट सिगासका १६ वर्षीय रेमनः‘प्रतिस्पर्धीका लागि फलामको चिउरा’ 
भलिबलमा उत्कृष्ट सिगासका १६ वर्षीय रेमनः‘प्रतिस्पर्धीका लागि फलामको चिउरा’ 
कृष्ण बिष्ट
कृष्ण बिष्ट मंगलबार, फागुन १, २०८०

बैतडी,  
बैतडीको मेलौलीमा सम्पन्न १४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबलमा छात्रतर्फ उत्कृष्ट प्रदर्शन गरेका सिगास गाउँपालिका रेमन बिक जिल्लाभरी भलिबलमा उत्कृष्ट चुनिए । छात्रतर्फ भलिबल च्याम्पियन बनेको सिगास गाउँपालिकाका रेमन सुरुवात देखि नै निकै ओजनदार प्रदर्शन गरीरहेका थिए । 

फाइनलमा पनि उनको निकै उत्कृष्ट प्रदर्शन रह्यो । फाइनलमा दनपाका बिरुद्ध पहिलो सेट २५–१४ले हात पारेको थियो । त्यसपछि सिगास १३–२५ ले हार्न पुग्यो । अन्तिम तथा निर्णायक सेटमा केही नर्भस महसुस गरेको सिगासको टोली र दनपाबीच कडा प्रतिस्पर्धा चलेको थियो । त्यसक्रममा रेमनले केही उत्कृष्ट फिनिस टच मात्रै दिएनन्, उत्कृष्ठ बचाउ गर्दै रिसिव पनि गरिरहेका थिए । जसका बावजुद २२–२५ ले अन्तिम सेट आफ्नो पक्षमा पार्दै सिगास च्याम्पियन बनेको हो । केही खेलाडीमा नर्भसपना देखिएपनि रेमन जोसमै थिए । उनको यो खेलकला नै दनपाको लागि फलामको चिउरा सरह सावित भइरहेको थियो । रेमनले केही यस्ता फिनिस स्पाइकलाई रिसिभ गरेका थिएकी दनपाका केही खेलाडी आफ्नो पक्षमा अंक आइसकेको भन्दै सेलिब्रेसनको तयारीमा थिए । तर रेमनल आफैले रिसिव गर्दै फिनिस टच दिएर अंक खोसीरहेका थिए । 

उसो त सिगास गाउँपालिकासँग सन्तुलन टिम थियो । प्रशिक्षक दिपेन्द्र सिंह धामीले आफ्नो भलिबल क्षेत्रको लामो अनुभवलाई सदुपयोग गर्दै ब्लकर, स्पाइकरको तालमेल मिलाइरहेका थिए । जसले गर्दा सिगासले महत्वपूर्ण जित हात पारेको हो । रेमनसँगै अन्य खेलाडी अरुण बिक, धन बहादुर धामी, योगेन्द्र साउँदलगायतले पनि बलियो प्रदर्शन रहेका थिए ।   

कक्षा ९ अध्यायन गरिरहेका रेमनको भलिबलमा राम्रो सम्भावना रहेको दावेदारी प्रस्तुत गरेका छन् । १६ वर्षीय रेमन सिगास वडा नं ५ को सारदा माविमा अध्यायनरत छन् । रेमनले सिगास गाउँपालिकाको सिनियर टोलीमा समेत स्थान पाइसकेका खेलाडी हुन् । 

अझै पनि जिल्लस्तरको टिममा स्थान पाएमा राम्रो खेल्न सक्ने छनक देखाएका छन् । 
 


प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १५:३८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्