Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • भलिबलका लागि आत्माविश्वासले भरिएकी मेलौलीकी ‘प्रफेक्ट’ भावना
भलिबलका लागि आत्माविश्वासले भरिएकी मेलौलीकी ‘प्रफेक्ट’ भावना
कृष्ण बिष्ट
कृष्ण बिष्ट मंगलबार, फागुन १, २०८०

बैतडी, 
मेलौलीमा सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मेलौली नगरपालिकाले स्वर्ण हात पारेको छ । लगातार मेलौलीले शिल्ड जित्दै इतिहास कायम गरेको हो । 
रनिङ शिल्डमा चासोको रुपमा भलिबललाई हेर्ने गरिन्छ । भलिबलमा छात्रातर्फ मेलौलीले दोश्रो स्थान हासिल गरेको छ । शिवनाथसँग पराजित भएको मेलौलीले शिवनाथलाई कडा टक्कर दिइरहेको थियो । 
मेलौलीको छात्रा भलिबल टिममा मेरुदण्डको रुपमा भावनालाई हेरिएको थियो । बिपक्षीलाई सहजै पाखा लगाउन सक्ने सामथ्र्य मेलौली टिमसँग थियो ।  यो सामाथ्र्य भावना नायक (भुरी)ले दिलाएकी हुन् । 

Tim Melauli1707834364.jpg
भावनाको फिनिस टचमा कुनै कमी थिएन । विपक्षी टिमले  मेलौलीमाथी दवाव बनाइरहदा भलिबल प्रशिक्षक सागर भण्डारीले भावना बाहेक अन्य खेलाडीको विकल्प खोजिरहेका थिए । भण्डारीले लिब्रोसँग दोश्रो बललाई सिधै पास नगर्न र भावनाको लागि मिलाउन बेलाबेला आग्रह गरेको दृश्य देखिएको थियो । 
मेलौलीका समर्थकहरुले समेत भावनाको खेल कौसलप्रति विश्वास गरेको देखिन्थ्यो । 
भावनाको जम्पसैली र रिलिज पोइन्ट निकै आसलाग्दो देखिएको थियो । यस हिसावले जिल्लाको टिममा बलियो दावेदारी राखेकी छन् । अग्लो कद तथा शारीरिक सन्तुलनका हिसावले पनि प्रफेक्ट मानिएकी भावनाले भलिबलको जिल्लास्तरीय प्रतियोगितामा पहिलो पटक जनाएको सहभागितामा नै बलियो दावेदारी राखेकी हुन् । 
भावनाको आत्मविश्वास जुन किसिमको देखिन्थ्यो, त्यसबाट उनको उनको यात्राको सुरुवात जबरजस्त झल्को दिइरहेको थियो । आत्मविश्वासले भरिपूर्ण भावनाले जिल्लाको टिममा बलियो दाबी राखेकी हुन् । अधिक आत्मविश्वासले कहीँकतै सन्तुलन गुमाइरहेको पनि देख्न सकिन्थ्यो । 
१६ वर्षीया भावना कक्षा ९ मा अध्यायनरत छिन् । उचित प्रशिक्षणको पर्खाइमा रहेकी भावनाले सुरुवाती प्रतियोगितामै बलियो दावेदारी राखेकी छन् । 


 


प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  २०:०४
#रनिङ शिल्ड २०८०
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्