Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटन–९को वडा कार्यालयले विभिन्न कार्यक्रम गर्दै मनायो प्रजातन्त्र दिवस 
पाटन–९को वडा कार्यालयले विभिन्न कार्यक्रम गर्दै मनायो प्रजातन्त्र दिवस 
स्टार बुलेटिन
स्टार बुलेटिन सोमबार, फागुन ७, २०८०

बैतडीको पाटन नगरपालिका ९ नं वडा कार्यालयले प्रजातन्त्र दिवसको अवसरमा वडा स्तरिय आधारभुत तह १–५ हाजिरीजवाफ तथा उत्कृष्ट शिक्षक सम्मान कार्यक्रम मनाएको छ । यस चालु आ।व। २०८०र०८१ मा विनियोजत कार्यक्रम अन्तरगत आज वडामा रहेका चार वटा विद्यालयका बालबालिकाहरुको सहभागितामा वडा कार्यालयमै हाजिरी जवाफ तथा वडाभरिकै उत्कृष्ट चार जना शिक्षकहरु लाई सम्मान गरेको छ ।

No description available.

वडा अध्यक्ष कालु सिंह भाटको अध्यक्षतामा संचालन गरिएको हाजिरीजवाफ कार्यक्रममा सहभागि चार विद्यालय मध्ये श्री सिद्धेश्वर मावि हुक्केडाडा विद्यालयका सहभागि विद्यार्थीहरुले ३२ अंक ल्याई प्रथम भएको छ ।

No description available.

यस्तै श्री सरस्वती आधारभुत विद्यालय किचारले २८ अंक ल्याई द्वितिय भएको छ भने श्री ज्ञानेश्वर मावि विजयपुर र श्री जनप्रिय आधारभुत विद्यालय काकस्यालीले २७÷२७ अंक ल्याई तितृय भएको वडा अध्यक्ष कालु सिंह भाटले बताउन भएकोछ् । 

No description available.
शैक्षिक सत्र २०८० मा वडा भरिका शिक्षकहरु मध्ये उत्कृष्ट शिक्षकको रुपमा श्री ज्ञानेश्वर मावि विजयपुरबका मदन सिंह धामी, श्री सिद्धेश्वर मावि हुक्केडाँडाका ईश्वरी भाट महरा, श्री जनप्रिय आधारभुत विद्यालय काकस्यालीका मानमति भट्ट र श्री सरस्वती आधारभुत विद्यालय किचारका द्रोपती चन्द मल्ल सम्मानित हुन भएका छन् । उत्कृष्ट चार जना शिक्षकहरुलाई वडाको तर्फबाट माला, टिका, प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेको वडा सचिव रामदत्त जोशीले बताउन भएको छ । यस्तै अपि सैपाल विकास मञ्चको सहजिकरणमा वडा स्तरिय पञ्चवर्षे आवधिक विकास योजनाको समेत छलफल गरि योजना छनौट गरिएको वडाले जनाएको छ । 

No description available.

कार्यक्रममा वडा समितिका पदाधिकारी, पाटन नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत एवं शिक्षा शाखा अधिकृत ललित कुमार पाण्डेय, विभिन्न विद्यालयका प्रअ, शिक्षक, विद्यार्थी टोल विकास संस्थाका पदाधिकारी, वडा शिक्षा समितिका पदाधिकारी एवं सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

No description available.


प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १६:४६
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्