Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • प्रजातन्त्र दिवसको अवसरमा सम्मनित भए वडाका कर्मचारी
प्रजातन्त्र दिवसको अवसरमा सम्मनित भए वडाका कर्मचारी
स्टार बुलेटिन
स्टार बुलेटिन मंगलबार, फागुन ८, २०८०

 प्रजातन्त्र दिवसको अवसरमा वडाका कर्मचारीहरु सम्मानित भएका छन् । बैतडीको पाटन नगरपालिका वडा नं. ९ मा कार्यरत वडा सचिव रामदत्त जोशी, कार्यालय सहायक÷कम्प्युटर अपरेटर मदन सिंह भाट, मनोसामाजिक कार्यकर्ता लक्ष्मी बिष्ट भण्डारी र कार्यालय सहयोगी मथुरा साउँद महरालाई एक समारोहका बिच प्रजातन्त्र दिवसको अवसरमा सम्मानित भएकाहुन । वडा कार्यालयमा कार्यरत कर्मचारीहरुले सेवा ग्राहीहरु लाई सहज सेवा प्रदान गरेको, कार्य व्यवस्थापन उत्कृष्ट काम गरेको र आफुले पाएको जिम्मेवारी लाई राम्रो संग बहन गरेको हुदाँ वडा कार्यालयबाट सम्मान गरेको वडा अध्यक्ष कालु सिंह भाटले बताउन भएको छ । 
२०७६ साल देखि वडा कार्यालयमा कार्यरत मदन सिंह भाटले आफ्नो कामको मूल्याकंन गरि पहिलो पटक वडा कार्यालयले सम्मानित गरेकोमा खुशि व्यक्त गर्दै थप जिम्मेवारी बढेको र अझै सेवाग्राहीलाई सहज सेवा प्रदान गर्नमा लाग्ने बताउन भएको छ । प्रजातन्त्र दिवसको अवसरमा वडा भित्रका सामुदायिक विद्यालयमा कार्यरत चार जना उत्कृष्ट शिक्षक र वडा कार्यालयमा कार्यरत चार जना कर्मचारीहरु लाई वडा कार्यालयको तर्फबाट माला टिका खादा र प्रमाणपत्र द्वारा सम्मान गरेको वडा कार्यालयले जनाएको छ । गाउँघरमा भईरहेका विभिन्न खाले हिंसाहरु न्यूनिकरणमा छलफल परामर्श गर्दै हिंसामा परेका व्यक्तिहरुको न्यायका लागि सहजिकरण गर्दै आईरहेकी मनोसामाजिक कार्यकर्ता पहिलो पटक सम्मानित हुन पाउँदा ज्यादै नै खुशी भएको र अझ सक्रिय भएर आफ्नो क्षेत्रमा लाग्ने लक्ष्मी बिष्ट भण्डारीले बताउन भएको छ । वडामा कार्यरत सबै जना अनुभवि, सक्षम, जिम्मेवार ,लगनशिल र कार्य दक्षतामा उत्कृष्ट भएकाले वडाका हरेक गतिविधी गर्नमा सहज भएको वडा सचिव रामदत्त जोशिले बताएका छन् ।  
हरेक क्षेत्रमा कार्यरत रहेर उत्कृष्ट काम गर्ने व्यक्तिहरु लाई सम्मान गरि उहाँहरुको मनोवलमा थप उर्जा थपिने र आफ्नो कामप्रति अझ जिम्मेवारी बोधहुने जिल्ला समन्वय समितिका सदस्य प्रेम सिंह भाटले बताउन भएको छ । पाटन नगरपालिका ९ नं. वडा कार्यालयले हरेक क्षेत्रमा रचनात्मक कामहरु गर्दै आईरहेको हुदा यस्ता कामहरु अन्य वडाहरुले पनि थालनी गर्न पर्ने जानकारहरुले बताएका छन् ।


प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १३:१०
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्