Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • सुर्नया–२को नेरा माविलाई गाउँपालिकाले उपलब्ध गरायो शैक्षिक सामाग्री
सुर्नया–२को नेरा माविलाई गाउँपालिकाले उपलब्ध गरायो शैक्षिक सामाग्री
सुरेश महरा
सुरेश महरा बिहीबार, फागुन १०, २०८०

बैतडी, 
सुर्नया गाउँपालिका–२ स्थित नेपाल राष्ट्रिय माविलाई गाउँपालिकाले शैक्षिक सामाग्री हस्तान्त्रण गरेको छ । आज गाउँपालिका अध्यक्ष अमर बहादुर कुवँर, शिक्षा साखाका प्रमुख टंक प्रशाद वअस्थी, सामाजिक विकास समिति संयोजक एवं वडा नं ५ का वडा अध्यक्ष केसव बिष्ट, वडा नं २ का वडा अध्यक्ष गणेश बिष्टसहितको टोलीले विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्त्रण गरेको हो । 
गाउँपालिकाको तर्फबाट १० वटा ह्वाइट बोर्ड, सोही संख्यामा डस्टर लगायतका शैक्षिक सामाग्री हस्तान्त्रण गरिएको हो । यसअघि अनुगमनका क्रममा विद्यालयमा शैक्षिक सामाग्रीको चरम अभाव रहको भेटिएपछि गाउँपालिकाले शैक्षिक सामाग्री उपलब्ध गराएको जनाएको छ । No description available.
सुर्नया गाउँपालिकामा रहेको विद्यालयहरुले नेपाल सरकारले उपलब्ध गराउने बजेटको सदुपायोग नगर्ने गरेको भेटिएको छ । विद्यालय अनुगमन गरिरहेको पालिकाले यस्तो निस्कर्ष निकालेको हो ।  प्रति विद्यार्थी लागत अनुदान र शैक्षिक सामाग्री खरिद अनुदानको लागि प्रत्येक वर्ष विद्यालयहरुमा बजेट आउने गरेपनि विद्यालयले सही सदुपयोग नगर्ने गरेको पाइएको छ । शैक्षिक सामाग्री खरिदका लागि वार्षिक रुपमा अनुदानको रकम आउने गरेपनि विद्यालयहरुले शैक्षिक सामाग्री खरिद नगर्ने गरेको शिक्षा साखाको भनाइ छ । 
शैक्षिक व्यवस्थापनमा सहज होस भनेर शैक्षिक सामाग्री खरिदको लागि बजेट आउने भएपनि उक्त पैसा अन्यत्र खर्च नगर्न सुर्नया गाउँपालिकाका शिक्षा साखा प्रमुख टंक प्रशाद अवस्थीले आग्रह गर्नुभयो । ‘सरकारले शैक्षिक सामाग्री खरिदको लागि वार्षै पिच्छे बजेट दिने गरेको छ, म विव्यस अध्यक्ष र प्रअ सँग आग्रह गर्छु, यो बजेट सोही शिर्षकमा मात्रै खर्च गर्नुहोस्,’ शिक्षा साखा प्रमुख अवस्थीले भने ।


प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १०:४६
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्