Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीको सिगासले रनिङ शिल्डका पदक विजेता खेलाडीलाई दियो १ लाख ३६ हजार
बैतडीको सिगासले रनिङ शिल्डका पदक विजेता खेलाडीलाई दियो १ लाख ३६ हजार
कृष्ण बिष्ट
कृष्ण बिष्ट शुक्रबार, फागुन ११, २०८०

बैतडीको सिगास गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई १ लाख ३६ हजार रुपैया उपलब्ध गराएको छ । आज एक औपचारिक कार्यक्रमकाबीच खेलाडीहरुलाई नगदसहित सम्मान गरेको हो । 
भलिबल बिजेता टोलीलाई ५४ हजार, एथलेटिक्समा स्वर्ण विजेता ४ जना खेलाडीलाई १० हजारका दरले ४० हजार, भलिबलमा उत्कृष्ट रेमन बिक र एथ्लेटिक्समा उत्कृष्ट देवकी कुमारी धामीलाई जनही ६÷६ हजार, करातेमा रजत विजेता एक जनालाई ६ हजार, एथ्लेटिक्समा कास्य पदक बिजेता ४ जनालाई ४ हजारका दरले १६ हजार र २ जना करातेका कास्य पदक विजेता ४ हजारका दरले ८ हजार गरी १ लाख ३६ हजार रुपैया गाउँपालिकाले उपलब्ध गराएको खेलकुद प्रशिक्षक दिपेन्द्र सिंह धामीले जानकारी दिए । यस पुरस्कार राशीबाट खेलाडीहरुको मनोबल उच्च रहने प्रशिक्षक धामीले बताए । 
खेल प्रशिक्षक दिपेन्द्र सिंह धामीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।  
खेलाडीहहरुको अभिभावकत्व ग्रहरण गरेको गाउँपालिका अध्यक्ष हरि सिंह धामीले बताए । रनिङ शिल्ड प्रतियोगितामा निकै प्रसंसनीय प्रदर्शन गरेको बताउदै गाउँपालिका अध्यक्ष धामीले खेलाडी सबैमा बधाई ज्ञापन गरे । खेल क्षेत्रको विकासको लागि गाउँपालिका सक्रिय रहेको पनि उनले अवगत गराए । ‘भौगोलिक रुपमा ठुला खेलकुद आयोजना गर्न चुनौती छ, तैपनि हामि खेलमैदान निर्माण देखि कबर्डहल निर्माणको लागि समेत आन्तरिक तयारीमा छौँ,’ उनले भने ।  
मेलौलीमा सम्पन्न १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सिगास छात्रतर्फ भलिबलमा च्याम्पियन बनेको थियो भने छात्रातर्फ एथ्लेटिक्समा तृतिय भएको थियो । 


प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १८:००
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश  आइतबार, फागुन १०, २०८२
कांग्रेसका वडा उपसभापति एमालेमा प्रवेश
कांग्रेसका वडा उपसभापति एमालेमा प्रवेश मंगलबार, माघ २७, २०८२
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
'आ बाट आमा' चलचित्रको २० दिन पुरा, १० करोडको व्यापार 
'आ बाट आमा' चलचित्रको २० दिन पुरा, १० करोडको व्यापार 
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
कांग्रेसका वडा उपसभापति एमालेमा प्रवेश
कांग्रेसका वडा उपसभापति एमालेमा प्रवेश
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्