Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटन–९ स्थित सरस्वती आविको वार्षिकोत्सव कार्यक्रम सम्पन्न
पाटन–९ स्थित सरस्वती आविको वार्षिकोत्सव कार्यक्रम सम्पन्न
भुवि बिष्ट
भुवि बिष्ट शनिबार, फागुन १२, २०८०

बैतडी,  
बैतडीको पाटन नगरपालिका ९ मा रहेको सरस्वती आबि को ३३औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । एक औपचारिक कार्यक्रमका साथ वार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको हो । कार्यपालिका सदस्य  समेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयन्ती भाट बिजलेको सभाध्यक्षमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सदस्य  प्रेम भाट रहनु भएको थियो । बिशिष्ट अतिथिमा नेकपा एमालेका प्रचारप्रसार बिभाग प्रमुख लोकेन्द्र भण्डारी , शङ्कर दत्त भट्ट ,ज्ञाबैतडीकोनेश्वर नमुना माबिका सहायक प्रधानाध्यापक धन बहादुर महरा  रहनु भएको थियो । विद्यालयका प्रद्यानाध्यापक केशव बहादुर चन्दले २५ लाख ७०हजार ९सय ४५ रुपैयको आर्थिक प्रतिबेदनप्रस्तुत गर्नुभएको थियो । बिभिद सांस्तृतिक कार्यक्रमको समेत प्रस्तुतीकरण गरिएको थियो । बिभिन्न बिधाका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । बिद्यालयको सर्बपक्षिय रुपमा सहयोग गरेको भन्दै दोसल्ला र प्रमाणपत्र  सहित सम्मान गरिएको छ  । 
यस्तै ज्ञानेश्वार मा बि का शिक्षक एबम हास्यकलाकार बल्देब केसि लाई  दोसल्ला र प्रमाणपत्र  सहित सम्मान गरिएको छयस्तौ वार्षिकोत्सव कार्यक्रममा वडा अध्यक्ष अक्षय कोष बाट लोकेन्द्र भण्डारीले  उत्कृष्ट विद्यार्थीहरुलाइ ५००र५०० सयका दरले पुरस्कर बितरण गर्नुभएको छ ।
 जगदीश सिह भण्डारीले   पित्री नामक अक्षय कोष बाट  ५००र५०० सयका दरले  गरिब तथा जेहेन्दार विद्यार्थीलाई बितरण गरेको छ । 
यसैगरी विद्यालयको अक्षय कोसको लागि भुपु बिब्यस अध्यक्ष दौलत सिह बिजलेले १० हजार 
बिधालयका शिक्षिका द्रोपती चन्द मल्ल ले १० हजार नगत हस्तान्तरण गर्नुभएको छ ।


प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  १६:२८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा सुरु
बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा सुरु शनिबार, असोज ३१, २०८३
बैतडीको फाल्गुना सैनी भगवती मन्दिरमा कात्तिक १ गते जात्रा हुने
बैतडीको फाल्गुना सैनी भगवती मन्दिरमा कात्तिक १ गते जात्रा हुने शुक्रबार, असोज ३०, २०८३
दशैं–तिहारमा जुवातास र अत्यधिक मदिरा सेवन नगर्न बैतडी प्रशासनको आग्रह
दशैं–तिहारमा जुवातास र अत्यधिक मदिरा सेवन नगर्न बैतडी प्रशासनको आग्रह बिहीबार, असोज २९, २०८३
कैलालीको इलाका प्रहरी कार्यालय मालाखेतीको निरीक्षण, चाडपर्व सुरक्षा प्रभावकारी बनाउन निर्देशन
कैलालीको इलाका प्रहरी कार्यालय मालाखेतीको निरीक्षण, चाडपर्व सुरक्षा प्रभावकारी बनाउन निर्देशन मंगलबार, असोज २७, २०८३
बैतडीको निग्लाशैनी मन्दिरमा मुखिया नियुक्तिलाई लिएर विवाद, दौलत बोहरा तीन दिनदेखि अनशनमा
बैतडीको निग्लाशैनी मन्दिरमा मुखिया नियुक्तिलाई लिएर विवाद, दौलत बोहरा तीन दिनदेखि अनशनमा मंगलबार, असोज २७, २०८३
कञ्चनपुरमा रेष्टुरेन्टमा जुवातास, सञ्चालकसहित ५ जना पक्राउ
कञ्चनपुरमा रेष्टुरेन्टमा जुवातास, सञ्चालकसहित ५ जना पक्राउ सोमबार, असोज २६, २०८३
Nepal Top Nepal Top
लोकप्रीय
  • Week
  • Month
बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा सुरु
बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा सुरु
प्रकाश कुँवरले सुर्नया गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिने घोषणा
प्रकाश कुँवरले सुर्नया गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिने घोषणा
सुर्नयामा आन्दोलनरत अनुदान शिक्षक र गाउँपालिकाबीच १३ प्रतिशत तलब वृद्धि गर्ने सहमति
सुर्नयामा आन्दोलनरत अनुदान शिक्षक र गाउँपालिकाबीच १३ प्रतिशत तलब वृद्धि गर्ने सहमति
बैतडीको निग्लाशैनी मन्दिरमा मुखिया नियुक्तिलाई लिएर विवाद, दौलत बोहरा तीन दिनदेखि अनशनमा
बैतडीको निग्लाशैनी मन्दिरमा मुखिया नियुक्तिलाई लिएर विवाद, दौलत बोहरा तीन दिनदेखि अनशनमा
बैतडीको फाल्गुना सैनी भगवती मन्दिरमा कात्तिक १ गते जात्रा हुने
बैतडीको फाल्गुना सैनी भगवती मन्दिरमा कात्तिक १ गते जात्रा हुने
पुर्चौडीमा कांग्रेसको १५औँ महाधिवेशन : वडा अधिवेशन धमाधम, सम्पर्क कार्यालयमार्फत समन्वय तीव्र
पुर्चौडीमा कांग्रेसको १५औँ महाधिवेशन : वडा अधिवेशन धमाधम, सम्पर्क कार्यालयमार्फत समन्वय तीव्र
Nepal Top Nepal Top
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
प्रकाशक/सम्पादक तेज कुमार लोहिया
सम्पादक सीपी लोहिया
उप–सम्पादक अमर भट्टराई
हेमन्त टण्डन
सम्वाददाता माधब बिष्ट
यसोदा बन्जारा
हरीशंकर जोशी
सुरेश महरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्