Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीमा दादुरा–रुबेला बिरुद्धको खोप अभियान सुरु
बैतडीमा दादुरा–रुबेला बिरुद्धको खोप अभियान सुरु
स्टार बुलेटिन
स्टार बुलेटिन बुधबार, फागुन १६, २०८०

बैतडी 
बैतडीमा दादुरा रुबेला बिरुद्धको खोप अभियान सुरु भएको छ । देशभरीमा १३ गतेबाट यो अभियान सुरु भएपनि बैतडीमा भने बुधबारबाट खोप अभियान सुरु भएको हो ।

जिल्लाको पुर्चौडी तथा पाटन नगरपालिका, सिगास, डिलासैनी र दोगडाकेदार गाउँपालिकामा फागुन आजदेखि २१ गतेसम्म खोप अभियान संचालन हुने भएको छ । यसैगरी दशरथचन्द तथा मेलौली  नगरपालिका, शिवनाथ, पन्चेश्वर र सुर्नया गाउँपालिकामा भोलीदेखि २२ गतेसम्म खोप अभियान संचालन गरिने भएको छ । 
जिल्लाको पाटन नगरपालिका ९ स्थित किचार खोप केन्द्र नजिकै रहेको सरस्वती आधारभूत विद्यालयमा बुधबार एक औपचारिक कार्यक्रमकाबीच खोप कार्यक्रमको उद्घाटन गरिएको हो ।

खोप अभियान उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख एवं खोप समन्वय समिति सयोजक खगेन्द्र सिंह धामी, स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्ट, वडा न ९ का कार्यबाहक वडा अध्यक्ष शंकर दत्त भट्ट, जिल्ला समन्वय समितिका सदस्य प्रेम सिंह भाट, वडा न ८ का वडा अध्यक्ष एवं पाटन नगरपालिकाका सामाजिक विकास समिति सयोजक हरिश बिष्ट, पाटन नगरपालिकाका स्वास्थ्य साखा प्रमुख मदन सिंह महरा, पाटन-९ का निवर्तमान वडा अध्यक्ष लोकेन्द्र भण्डारी लगायत अभिभावक तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।

फागुन १३ गतेको मितिमा नियमित खोप तालिका जुधेपछि बैतडीमा बुधबारबाट मात्रै दादुरा रुबेला बिरुद्धको खोप अभियान सुरु भएको हो । जिल्लामा ९ महिनादेखि  ५ वर्ष उमेरसमुहका २१ हजार ३२४ बालबालिकाहरुलाई दादुरा रुबेला बिरुद्धको खोप लगाइन लागिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टले जानकारी दिए ।

स्थानीय तहहरुले पनि कुनै पनि लक्षित बालबालिका नछुट्न भनेर खोप अभियानलाई प्रभावकारी ढंगले सञ्चालन गरिरहेका छन् । यसअघिदेखिनै दादुरा रुबेला बिरुद्धको खोप अभियानको लागि तयारी थालेका स्थानीय तहहरुले कुनै पनि लक्षित बालबालिका खोप लगाउनबाट नछुट्ने पाटन नगरपालिकाका स्वास्थ्य साखा प्रमुख मदन सिंह महराले बताए । पहिलो चरणमा वडामा रहेका स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य केन्द्र मातहतका खोप केन्द्रहरुमा खोप लगाइने छ । खोप केन्द्रहरुमा लक्षित बालबालिकाहरुको उल्येख्य सहभागिता रहेको पाटन ९ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र टकरेका प्रकाश भट्टले बताए । 
 


प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १७:१५
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस आइतबार, पुस २०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्