Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • दुदिलाखान–गाजरी सडक बन्दको १०दिनः गाजरीमा खाद्यान्नसँगै नुनको समेत अभाव!
दुदिलाखान–गाजरी सडक बन्दको १०दिनः गाजरीमा खाद्यान्नसँगै नुनको समेत अभाव!
कृष्ण बिष्ट
कृष्ण बिष्ट शुक्रबार, फागुन १८, २०८०

बैतडी, 
बैतडीको सिगास गाउँपालिका २ मा रहेको गाजरी बजार सुनसान बनेको छ । दुदीलाखान– कुर्चीनेटा–गर्जे सडक संघर्ष समिले १० दिनदेखि सडक अबरुद्ध पारेका कारण गाजरी बजार सुनसान बनेको हो । संघर्ष समितिले यही फागुन ८ गतेदेखि दुदीलाखान देखि गाजरी जोड्ने सडक अबरुद्ध पारेका थिए ।

जिल्लास्तरीय अनुगमन समितिले वडा नं १ र २ लाई गाउँपालिकाको केन्द्र गर्जे जोड्ने सडकका विषयमा अनुगमन गरी प्रतिवेदन सार्बजनिक गर्न ढिलाई गरेको भन्दै फागुन ८ गतेदेखि गाजरी जोड्ने सडक अबरद्ध पारेका थिए । यसैगरी संघर्ष समितिले वडा नं १ का कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।

हप्ता दिनभन्दा लामो समयसम्म सडक अबरुद्ध भएपनि गाजरी बजार सुनसान बनेको हो । स्थानीय तथा व्यापारीहरुका अनुसार गाजरी बजारमा नुन समेत पाउन मुस्किल हुन थालेको छ । खाद्यान्नका सरसामान र नुन समेत सकिने लागेको स्थानीय एवं व्यापारी राजेन्द्र जोशीले बताए । वडा नं १ , २ र ३ का स्थानीयहरुको पहुँचमा रहेको बजार समेत रहेको गाजरीमा खाद्यान्न र खाद्यान्नका सरसामान पाउन छोडेको अर्का स्थानीय प्रकाश जोशीले बताए ।  लामो समयसम्म् सडक अबरुद्ध हुदा समेत सम्बन्धित निकायले चासो नदिएको पाइएको छ । जिल्लास्तरीय अनुगमन समितिले बन्दकर्ताहरुसँग अझै पनि समन्वय गनृ सकेको छैन । सिगास गाउँपालिकाले समेत सडक खोल्ने र स्थानीयहरुको मागका विषयमा कुनै चसाो नदिएको पाइएको हो । यतिका समयसम्म गाउँपालिकाले चाँसो नदिदा जनप्रतिनिधि नै नभएको महसुस भएको स्थानीय राजेन्द्र जोशीको भनाइ छ । 
 


प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १८:५७
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश  आइतबार, फागुन १०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
'आ बाट आमा' चलचित्रको २० दिन पुरा, १० करोडको व्यापार 
'आ बाट आमा' चलचित्रको २० दिन पुरा, १० करोडको व्यापार 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्