Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीमा एमालेको नबौं अधिवेशनः अध्यक्षमा ५ जनाको नाम चर्चामा
बैतडीमा एमालेको नबौं अधिवेशनः अध्यक्षमा ५ जनाको नाम चर्चामा
स्टार बुलेटिन
स्टार बुलेटिन सोमबार, फागुन २१, २०८०

बैतडी, 
बैतडीमा एमाले अधिवेशनको सरगर्मी बढेको छ । आगामी फागुन २८ र २९ गते आयोजना हुने नेकपा एमाले बैतडीको नवौँ अधिवेशनका लागी तयारी तिब्र पारिएको हो । अधिवेशनका लागी पार्टीले जिल्लाका १० वटै पालिकाबाट प्रतिनिधी छनौट गरेको छ । शनिबार अधिवेशनका लागि सबै पालिकाबाट सर्वसम्मत प्रतिनिधि छनोट गरिएको जनाइएको छ ।
आगामी नेतृत्वका लागि नेता आन्तरिक तयारीमा जुटिरहेका र अधिवेशन सफल पार्नका लागि अन्य तयारीसमेत तीव्र पारिएको जनाएको छ । 
अधिवशेनबाट सर्वसम्मत नेतृत्व चयन गनृै एमालेको तयारी छ ।  
अध्यक्षका लागी नरेश बि.क,  नरेन्द्र बिष्ट, पार्टी उपसचिव समेत रहेका लोकेन्द्र भण्डारी, अनेरास्वबियूका केन्द्रिय उपाध्यक्ष गोविन्द गिरी, नेता हजारी साउँदको दाबी रहेको छ । 
नरेश बिक, नरेन्द्र बिष्ट र हजारी साउँद एमाले बैतडीको अग्रज नेताका रुपमा चिनिन्छन् । यी नेताहरुले पार्टीको नेतृत्वमा हालसम्म बसेका छैनन् । नरेश बिक अघिल्लो कार्यकालका प्रदेश कमिटि सचिवालय सदस्य हुन् । हजारी साउँद तल्लो स्वराडमा प्रभाव राख्ने गरेका छन् । नरेन्द्र बिष्टलाई बैतडीमा कम्युनिस्ट नेताहरुमध्ये उत्कृष्ट नेताका रुपमा चिनिन्छन् ।
लोकेन्द्र भण्डारी र गोविन्द गिरी युवा जुजारु नेता हुन् ।
लोकेन्द्र भण्डारी बौद्धिक युवा नेताका रुपमा चिनिन्छन् । समसामयिक राजनितिमा दखल राख्ने नेताका रुपमा लोकेन्द्र चिनिन्छन् । जिल्ला कमिटिको पदाधिकारीमा रहेर काम गरेका भण्डारी प्रभाव राख्ने नेताको रुपमा चिनिने गरेका छन् । 
सानै उमेरदेखि विद्यार्थी राजनितिमा सक्रिय रहेका गोबिन्द गिरी केन्द्रिय राजधानीमा राम्रो छाप राखेका नेता हुन् । अनेरास्वबियूमा लोकप्रिय नेताका रुमा चिनिन्छन् । 
कार्यकर्ताहरु भावनाअनुसार अगाडी बढ्नुपर्ने युवा नेताहरुको भनाइ छ । जिल्ला कमिटिभित्र काम गरेकाहरुले नेतृत्वमा प्राथमिकता पाउनुपर्नेउमा भण्डारीको जोड छ । पाटी नेतृत्व तथा बिभिन्न संघसंगठनमा तल्लो तहमापनि आफै र माथिल्लो तहमा पनि आफै भन्ने भावना त्याग्नुपर्ने भण्डारीको जोड छ । कार्यकर्ताहरुको भवनालाई बुझेर नेतृत्व चयन गर्नुपर्नेमा उनले दोहो¥याए ।  
युवा नेता गोविन्द गिरीले अपसी सहमतीबाटै नेतृत्व चयन हुने बताउछन् । ‘पार्टीलाई चौतर्फी घेराबन्दी छ, त्यो घरेबन्दी तोड्नुपर्ने छ, संगठन भित्रको अराजगता पनि तोड्नुपर्ने छ, पार्टीलाई ससक्त ढंगले अघि बढाउनुपर्ने देखिएको छ ।’ गिरीले भने । एमालेका निबर्तमान सुदुरपश्चिम अध्यक्ष तथा केन्द्रिय सदस्य दामोदर भण्डारीको गृह जिल्ला बैतडीमा उनको निर्देशन बिपरित नहुने भएका कारण सकेसम्म सहमतीबाटै नेतृत्व टुगिंने नेताहरु बताउँछन् ।


प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ११:३५
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी शनिबार, मंसिर १३, २०८२
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु बिहीबार, मंसिर ४, २०८२
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी शनिबार, कात्तिक २९, २०८२
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा मंगलबार, कात्तिक २५, २०८२
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द शुक्रबार, कात्तिक २१, २०८२
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा मंगलबार, कात्तिक १८, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्