Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
IDML IDML
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • मन्त्री भण्डारीको गृह नगरमा दिपावली 
मन्त्री भण्डारीको गृह नगरमा दिपावली 
स्टार बुलेटिन
स्टार बुलेटिन बुधबार, फागुन २३, २०८०
दीप प्रज्वलन कार्यक्रम पाटन बैतडी

बैतडी ।
बैतडीबाट निर्वानित प्रतिनिधीसभा सांसद दामोदर भण्डारी तेश्रो कार्यकालका लागि मन्त्री बनेको अवसरमा उनको गृहनगर पाटनमा दिपावली मनाइएको छ । 

लगातार तीन पटक संघीय चुनाव जित्दै तेश्रो पटकका लागि मन्त्री पदमा पुगेको अवसरमा साझँपख पाटनमा दीप प्रज्वलन गरि दिपावली मनाइएको नेकपा(एमाले) बैतडीका प्रचार तथा प्रकाशन विभाग प्रमुख लोकेन्द्र भण्डारीले बताए । 

मन्त्री भण्डारी यस पटक दोश्रो कार्यकालका लागि उद्योग मन्त्रीमा नियुक्त भएकाछन् । उनि गतबर्ष समेत छोटो कार्यकालका लागि उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री बनेका थिए । उनको ४४दिने कार्यकालमा महत्वपूर्ण कामहरु गरि बढेका थिए । 

भण्डारी यसअघि पहिलो पटक २०७०मा चुनाव जित्दा अर्थराज्यमन्त्री बनेका थिए । उनले २०७४मा एमाले–माओवादी गठबन्धनका बेला भारी मतले चुनाव जित्दा २०७९मा भएको निर्वाचनमा कांग्रेस–माओवादीको बलियो गठबन्धन भत्काउदैँ बैतडीबाट चुनाव जित्न सफल भएका थिए । 

उनि यस पटक महत्वपुर्ण मन्त्रालयको नेतृत्व गरिरहेकाले जिल्लाबासीले विकास निर्माणमा ठुलो आसा बोकेकाछन् । 
 


प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  २०:४५
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीहरूको आन्दोलन जारी  
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीहरूको आन्दोलन जारी   बुधबार, जेठ १, २०८२
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै बुधबार, वैशाख २४, २०८२
सभापति देउवाद्वारा बैतडी–काठमाडौं उपत्यका सम्पर्क समितिको भित्तेपात्रो विमोचन
सभापति देउवाद्वारा बैतडी–काठमाडौं उपत्यका सम्पर्क समितिको भित्तेपात्रो विमोचन सोमबार, वैशाख २२, २०८२
माओवादी प्रवेश गरेका बिस्ट एमालेको कुनै जिम्मेवारीमा नरहेको एमालेको स्पष्टोक्ति
माओवादी प्रवेश गरेका बिस्ट एमालेको कुनै जिम्मेवारीमा नरहेको एमालेको स्पष्टोक्ति बिहीबार, वैशाख १८, २०८२
बैतडीको दोगडाकेदारमा शिक्षकको आन्दोलनका कारण ग्रेडवृद्धि परीक्षा स्थगित 
बैतडीको दोगडाकेदारमा शिक्षकको आन्दोलनका कारण ग्रेडवृद्धि परीक्षा स्थगित  आइतबार, वैशाख ७, २०८२
नेपाल निजामति कर्मचारी संगठन स्थापना दिवस २०८२ र  ऐनमा समेट्नुपर्ने बिषय
नेपाल निजामति कर्मचारी संगठन स्थापना दिवस २०८२ र ऐनमा समेट्नुपर्ने बिषय शनिबार, वैशाख ६, २०८२
banijya bibhag banijya bibhag
लोकप्रीय
  • Week
  • Month
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै
आगामी जेठ महिनामा "दोहोरीगीत आइडल-२०८२"आयोजना हुने 
आगामी जेठ महिनामा "दोहोरीगीत आइडल-२०८२"आयोजना हुने 
छरिएको पुँजी एकीकृत गरी लगानी गर्ने वातावरण बन्दै छ : उद्योग मन्त्री भण्डारी
छरिएको पुँजी एकीकृत गरी लगानी गर्ने वातावरण बन्दै छ : उद्योग मन्त्री भण्डारी
बैतडी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि पुर्चाैडीलाई 
बैतडी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि पुर्चाैडीलाई 
माओवादी प्रवेश गरेका बिस्ट एमालेको कुनै जिम्मेवारीमा नरहेको एमालेको स्पष्टोक्ति
माओवादी प्रवेश गरेका बिस्ट एमालेको कुनै जिम्मेवारीमा नरहेको एमालेको स्पष्टोक्ति
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै
बौद्धिक सम्पत्ति सुरक्षाको लागि नयाँ कानुन बनाउने मन्त्री भण्डारीको भनाई
बौद्धिक सम्पत्ति सुरक्षाको लागि नयाँ कानुन बनाउने मन्त्री भण्डारीको भनाई
बैतडीको पुर्चाैडीमा बृहत स्वास्थ्य शिविर सुरु 
बैतडीको पुर्चाैडीमा बृहत स्वास्थ्य शिविर सुरु 
NOC NOC
BN Kast Gokule Ad BN Kast Gokule Ad
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्