Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीको पाटनमा नमुना युवा नगर सभा सम्पन्न
बैतडीको पाटनमा नमुना युवा नगर सभा सम्पन्न
कृष्ण बिष्ट
कृष्ण बिष्ट शनिबार, फागुन २६, २०८०

बैतडी, 
नमुना नगर सभाका नगर प्रमुख सन्जु भण्डारीले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम ल्याउनुभयो । उपप्रमुख निर्मला बिष्टले बजेट प्रस्तुत गर्नुभयो ।

त्यसपछि निति तथा कार्यक्रम र बजेटमाथि नगरसभाका सदस्यहरुले पालैपालो आफ्नो धारणा राखे । केही सदस्यहरुले समर्थन जनाए, भने केही सदस्यहरुले संसोधनको माग गरे । त्यसपछि नगर प्रमुख र उपप्रमुखले नगर सभाका सदस्यहरुले राखेको धारणाको जवाफ दिए । त्यसपछि निति तथा कार्यक्रकम र बजेट पारित गरियो ।

झट्ट हेर्दा लाग्थ्यो । स्थानीय तहले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम र बजेट प्रस्तुत भइरहेको छ । यो दृश्य हो, बैतडीको पाटन नगरपालिकास्तरीय नमुना युवा नगरसभाको ।

nagarasa1709989252.jpg

बुधबारदेखि सुरु भएको नमुना युवा नगरभाको प्रशिक्षण कार्यक्रम पश्चात शनिबार नमुना नगरसभाको आयोजना गरिएको थियो । युवाहरुको क्षमता अभिवृद्धिगरी स्थानीय सरकार सञ्चालान र प्रक्रियाको बारेमा प्रशिक्षण गरिएको हो । त्यसपछि स्थानीय सरकार सञ्चालनको अभ्यास गर्दै नमुना नगर सभाको आयोजना गरिएको हो । 
यस कार्यक्रमबाट युवाहरुले स्थानीय सरकार सञ्चालनका प्रक्रियाका बारेमा जानकारी हासिल गरेका छन् भने प्रक्रियागत विषयमा पनि अभ्यस्त भएको नमुना नगर सभाको मेयरको भूमिकामा रहेका सन्जु भण्डारीले बताए ।   
कार्यक्रमका सहभागि युवा प्रतिनिधिहरुले स्थानीय तहको कार्यपालिका बैठक, नगर सभा, बजेट निर्माण र कार्यान्वयनका प्रक्रियाका बारेमा अभ्यास गरेका छन् । गाउँठाउँबाट संकलन गरिने योजना र त्यसपछि प्रक्रियागत तरिकाले नगरसभाबाट पास हुने विधि पद्धतीबारे अवगत गराइएको थियो । यस कार्यक्रमले युवाहरुमा जिमवारी बोध गराइएको आयोजक बैतडी युवा समाजका अध्यक्ष खेमराज अवस्थीले बताए । 
स्थानीय तहमा पनि यस कार्यक्रमबाट युवासक्तिको सहयोगको अपेक्षा गरेको छ । पालिकामा हुने हरेक गतिबिधि र जनप्रतिनिधिको काम कर्तव्य र अधिकारका बारेमा पनि जानकारी हासिल गरेको बताउदै पाटन नगरपालिकाका नगर उपप्रमुख कमल सिंह बोहराले युवाहरुसँग  सहकार्य गर्न पनि सहज भएको  बताए । 
बैतडी युवा समाजले आयोजना गरेको यो कार्यक्रम तेश्रो पक्षीय सहयोग अन्तरगत युवालय नेपालले युरेपेली युनियन र अक्सफाम नेपालको आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो । युवाहरुलाई सामाजिक राजनितिक तथा सास्कृतिक विकासमा टेवा पु¥याउने अपेक्षा गरिएको छ । 
 


प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १८:४०
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
कांग्रेसका वडा उपसभापति एमालेमा प्रवेश
कांग्रेसका वडा उपसभापति एमालेमा प्रवेश मंगलबार, माघ २७, २०८२
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
सर्वोच्चको आदेश पालना गर्न सामाजिक सुरक्षा कोषको आनाकानी, बेरोजगार श्रमिक आर्थिक संकटमा
सर्वोच्चको आदेश पालना गर्न सामाजिक सुरक्षा कोषको आनाकानी, बेरोजगार श्रमिक आर्थिक संकटमा
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्