Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • मन्त्री दामोदर भण्डारीलाई गृह नगरमा स्वागत 
मन्त्री दामोदर भण्डारीलाई गृह नगरमा स्वागत 
स्टार बुलेटिन
स्टार बुलेटिन आइतबार, फागुन २७, २०८०

बैतडी, 
नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीको गृह नगरमा स्वागत गरिएको छ । तेश्रो पटक मन्त्री बनेपछि भण्डारी आइतबार बैतडीको पाटन पुगेका थिए । पाटन नगरपालिकाले मन्त्री भण्डारीलाई स्वागत गर्दै बधाई ज्ञापन कार्यक्रमको आयोजना गरेको थियो । 
स्वागत तथा बाधाई कार्यक्रममा प्रदेशसभा सदस्य सुरेन्द्र पाल, पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावल, उपप्रमुख कमल सिंह बोहरा लगायत जनप्रतिनिधि, कर्मचारीहरुको सहभागिता थियो । 
बैतडीका जनताले विश्वास दिलाएको र यो विश्वास र भरोसालाई थप बलियो बनाउने मन्त्री भण्डारीको भनाइ थियो । 
छाटो समयमा केही आशा जगाउनुपर्ने चेनौती रहेको बताउदै नयाँ गठबन्धन नया एक संकल्पका साथ अघी बढ्ने मन्त्री भण्डारीले बताएका थिए । 
बैतडीसहित पहाडी जिल्ला खानीको सम्भावना रहेका जिल्ला भएकाले खानी उत्खननका कामहरु अघि बढाइने मन्त्री भण्डारीले बताए । 
नेकपा एमाले बैतडीको भोलीदेख हुन गइहेका जिल्ला अधिवेशनका लागि भण्डारी गृह जिल्ला आएका हुन् । 

No description available.

No description available.
 


प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १४:०२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमा जोड्दै बागमती प्रदेश सरकार
पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमा जोड्दै बागमती प्रदेश सरकार बिहीबार, असार ४, २०८३
दार्चुलामा ३९ बोरा अवैध झ्याउसहित चार जना पक्राउ
दार्चुलामा ३९ बोरा अवैध झ्याउसहित चार जना पक्राउ शुक्रबार, जेठ २९, २०८३
गोदावरीमा बगेर दुई महिलाको मृत्यु
गोदावरीमा बगेर दुई महिलाको मृत्यु शुक्रबार, जेठ २९, २०८३
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक सोमबार, वैशाख २८, २०८३
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग शुक्रबार, वैशाख २५, २०८३
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पाल्पामा स्थानीय जातका धान लोपोन्मुख अवस्थामा
पाल्पामा स्थानीय जातका धान लोपोन्मुख अवस्थामा
पुँजीगत खर्चको एक प्रतिशत  नवप्रवर्तनमा विनियोजन गर्न मन्त्री पुनको आग्रह
पुँजीगत खर्चको एक प्रतिशत नवप्रवर्तनमा विनियोजन गर्न मन्त्री पुनको आग्रह
लागूऔषधसहित ३३ जना पक्राउ
लागूऔषधसहित ३३ जना पक्राउ
गोदावरीमा बगेर दुई महिलाको मृत्यु
गोदावरीमा बगेर दुई महिलाको मृत्यु
हुम्ला अस्पतालमा  किशोरकिशोरी-मैत्री सेवा सञ्चालन
हुम्ला अस्पतालमा किशोरकिशोरी-मैत्री सेवा सञ्चालन
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
दलित अधिकारको प्रभावकारी कार्यान्वयनमा सभामुखको प्रतिबद्धता
दलित अधिकारको प्रभावकारी कार्यान्वयनमा सभामुखको प्रतिबद्धता
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्