Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • अखिल नेता ‘गोविन्द गिरि’ व्याक भएसंगै बन्यो सर्व सम्मतको स्थीति
अखिल नेता ‘गोविन्द गिरि’ व्याक भएसंगै बन्यो सर्व सम्मतको स्थीति
स्टार बुलेटिन
स्टार बुलेटिन मंगलबार, फागुन २९, २०८०

बैतडी । 
अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष गोविन्द गिरिले आफुलाई नेकपा (एमाले)को बैतडी जिल्ला अध्यक्षका लागि दावी प्रस्तुत गरेका थिए । 

उनको पक्षमा युवाहरुले सामाजिक सञ्जाल मार्फत प्रचारप्रसार गरिरहेका थिए । उनि सहित ६ जनाले अध्यक्षका लागि दावी प्रस्तुत गरेकोमा अन्यले सहजै अरु पदमा चित्त बुझाएपनि गिरि अन्तीमसम्म पनि पछि हटेनन् । 

तर उक्त उनकै कारण अध्यक्ष पदमा चुनाव हुने स्थीति देखिएपछि उनले दावी छाडेका हुन् । उनि व्याक भएसंगै नरेश विकको नेतृत्वमा जिल्ला कमिटि सर्वसम्मत चयन भएको छ । 

गिरिलाई पार्टीको केन्द्रीय नेतृत्वबाटै व्याक हुनका लागि पटक–पटक सुझाव आएपछि पछि हट्न बाध्य भएको गिरि बताउछन् । उनलाई पार्टी नेतृत्वबाट अखिलको केन्द्रीय अध्यक्ष बनाउने आश्वासन आएको छ । 

अखिलका विभिन्न जुनियर कमिटिहरु, स्ववियु सभापति, केन्द्रीय सदस्य, २पटक सचिवालय सदस्य, सचिव, उपमहासचिव हुदैँ वर्तमान कमिटिमा सबैभन्दा बढी मत प्राप्त गरि उपाध्यक्ष बनेका गिरि पार्टी र अखिलका प्रभावसाली नेताको रुपमा परिचित छन् । 

उनले यस पटक बैतडीमा पार्टी अध्यक्ष बन्दै कुशल नेतृत्वको आभाष दिलाउने लक्ष्य सहित अध्यक्षको लागि दावी प्रस्तुत गरेका थिए । यसपछि उनको लक्ष्य अखिल केन्द्रीय कमिटि अध्यक्षका लागि हुने देखिन्छ ।
 


प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १६:४२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा सुरु
बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा सुरु शनिबार, असोज ३१, २०८३
बैतडीको फाल्गुना सैनी भगवती मन्दिरमा कात्तिक १ गते जात्रा हुने
बैतडीको फाल्गुना सैनी भगवती मन्दिरमा कात्तिक १ गते जात्रा हुने शुक्रबार, असोज ३०, २०८३
दशैं–तिहारमा जुवातास र अत्यधिक मदिरा सेवन नगर्न बैतडी प्रशासनको आग्रह
दशैं–तिहारमा जुवातास र अत्यधिक मदिरा सेवन नगर्न बैतडी प्रशासनको आग्रह बिहीबार, असोज २९, २०८३
कैलालीको इलाका प्रहरी कार्यालय मालाखेतीको निरीक्षण, चाडपर्व सुरक्षा प्रभावकारी बनाउन निर्देशन
कैलालीको इलाका प्रहरी कार्यालय मालाखेतीको निरीक्षण, चाडपर्व सुरक्षा प्रभावकारी बनाउन निर्देशन मंगलबार, असोज २७, २०८३
बैतडीको निग्लाशैनी मन्दिरमा मुखिया नियुक्तिलाई लिएर विवाद, दौलत बोहरा तीन दिनदेखि अनशनमा
बैतडीको निग्लाशैनी मन्दिरमा मुखिया नियुक्तिलाई लिएर विवाद, दौलत बोहरा तीन दिनदेखि अनशनमा मंगलबार, असोज २७, २०८३
कञ्चनपुरमा रेष्टुरेन्टमा जुवातास, सञ्चालकसहित ५ जना पक्राउ
कञ्चनपुरमा रेष्टुरेन्टमा जुवातास, सञ्चालकसहित ५ जना पक्राउ सोमबार, असोज २६, २०८३
Nepal Top Nepal Top
लोकप्रीय
  • Week
  • Month
बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा सुरु
बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा सुरु
प्रकाश कुँवरले सुर्नया गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिने घोषणा
प्रकाश कुँवरले सुर्नया गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिने घोषणा
सुर्नयामा आन्दोलनरत अनुदान शिक्षक र गाउँपालिकाबीच १३ प्रतिशत तलब वृद्धि गर्ने सहमति
सुर्नयामा आन्दोलनरत अनुदान शिक्षक र गाउँपालिकाबीच १३ प्रतिशत तलब वृद्धि गर्ने सहमति
बैतडीको निग्लाशैनी मन्दिरमा मुखिया नियुक्तिलाई लिएर विवाद, दौलत बोहरा तीन दिनदेखि अनशनमा
बैतडीको निग्लाशैनी मन्दिरमा मुखिया नियुक्तिलाई लिएर विवाद, दौलत बोहरा तीन दिनदेखि अनशनमा
बैतडीको फाल्गुना सैनी भगवती मन्दिरमा कात्तिक १ गते जात्रा हुने
बैतडीको फाल्गुना सैनी भगवती मन्दिरमा कात्तिक १ गते जात्रा हुने
पुर्चौडीमा कांग्रेसको १५औँ महाधिवेशन : वडा अधिवेशन धमाधम, सम्पर्क कार्यालयमार्फत समन्वय तीव्र
पुर्चौडीमा कांग्रेसको १५औँ महाधिवेशन : वडा अधिवेशन धमाधम, सम्पर्क कार्यालयमार्फत समन्वय तीव्र
Nepal Top Nepal Top
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
प्रकाशक/सम्पादक तेज कुमार लोहिया
सम्पादक सीपी लोहिया
उप–सम्पादक अमर भट्टराई
हेमन्त टण्डन
सम्वाददाता माधब बिष्ट
यसोदा बन्जारा
हरीशंकर जोशी
सुरेश महरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्