Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटनमा गुणस्तरीय शिक्षाका लागि विज्ञ सरोकारवालाहरुसँग अन्तरक्रिया
पाटनमा गुणस्तरीय शिक्षाका लागि विज्ञ सरोकारवालाहरुसँग अन्तरक्रिया
कृष्ण बिष्ट
कृष्ण बिष्ट शनिबार, चैत १७, २०८०

  
बैतडी
बैतडीको पाटनमा गुणस्तरीय शिक्षा तथा शैक्षिक नीति सम्बन्धी विज्ञ सरोकारवालाहरुसँगको शैक्षिक बहस तथा अन्तरक्रिया कार्यक्रम  सम्पन्न भएको छ । पाटन नगरपालिकाको आयोजनामा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल(एनसिइ नेपाल)को सहकार्य र भुमेश्वर सामुदायिक विकास संघको समन्वयमा बहस तथा अन्तरक्रिया कार्यक्रम  गरिएको हो ।
नगरपालिकाका सामुदायिक विद्यालयका प्रअ, विव्यस अध्यक्ष जनप्रतिनिधि र सरोकारवाला निकायको सहभागिता थियो । 
शिक्षा विज्ञ एवं प्रा.डा.विद्यानाथ कोइरालाले सार्वजनिक शिक्षा सुधारका लागि अपनाउन सकिने उपायका बारेमा जानकारी गराएका थिए । शैक्षिक गुणस्तर सुधारको लागि शिक्षक, अविभावक र स्थानीय तहबाट गर्न सकिने कार्यका बारेमा क्रमागतरुपमा अवगत गराएका हुन् ।

 

सार्वजनिक शिक्षाको सुधारको लागि ‘शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल’ले विभिन्न कार्यक्रम संचालन गर्दै आएको कार्यकारी निर्देशक राम गैरेले बताए  ।  
यस अभियानले राज्यसङ्ग समन्वय गर्दै शैक्षिक गुणस्तर सुधारको समन्वय गर्ने गरेको राष्ट्रिय अभियान नेपालका सचिव टेकराज अवस्थीले बताए । 

पाटन नगरपालिकाका सामाजिक विकास समिती सयोजक एवं वडा न ८ का वडा अध्यक्ष हरिश बिष्टले नगरपालिकामा रहेका सामुदायिक विधालयको समस्या समाधानको लागि नगरपालिकाको तर्फबाट हरसम्भव प्रयासहरु भइरहेको बताए । विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलान देखि कक्षा मुल्यांकनलाई थप प्रभावकारी बनाउन काम भइरहेको अवगत गराए । वडास्तरीय र नगरस्तरीय परीक्षा संचालन गरिएको उहाको भनाइ थियो । शिक्षामा गुणस्तर सुधारको लागि नगरपालिकाले एकतर्फी सहयोगले मात्रै नहुने भएकाले सबैतिरबाट सहयोगको समेत अपेक्षा राखे ।  

यसैगरी विद्यालय व्यवस्थापन समिति महासङका केन्द्रीय उपाध्यक्ष एवं जिल्ला समन्वय समितीका सदस्य प्रेम सिंह भाटले विद्यालयको व्यवस्थापकीय पक्ष सुधार गर्नुपर्नेमा जोड दिए । कक्षा कोठाको सुधारसँगै अभिभावक शिक्षाको विकास गर्नुपर्ने भनाइ राखे । 
यसैगरी पाटन नगरपालिकाका उपप्रमुख कमल सिंह बोहराले शिक्षामा सुधार ल्याउनको लागि सिकाइ आदानप्रदान गर्नुपर्नेमा जोड दिए । सस्थागत विधालयबाट समेत शैक्षिक गतिविधिमा अनुभव साटासाट गर्न सकिने धारणा राखे । अभिभावकहरुले पनि आफ्ना बालबालिकाको शिक्षाको अवस्था बुझ्नको लागि सक्रिय हुनुपर्नेमा जोड दिए । आगामी वर्षमा शैक्षिक सुधारको लागि थप प्रभावकारी कार्यक्रम ल्याउने समेत प्रतिबद्धता व्यक्त गरे ।

नगरप्रमुख गौरी सिंह रावलले प्रविधिमैत्री शिक्षाको लागि नगरपालिकाले पहल गरिरहेको अवगत गराए । नगरपालिकाले नगरपालिकाको आफ्नै बजेटबाट आगामी आर्थिक वर्षमा विषेश कार्यक्रम ल्याउने रावलको भनाइ छ । कार्यक्रममा सहभागी पाटन–१०स्थित सरस्वती मावीका विव्यस अध्यक्ष धर्मराज भट्टले शिक्षालाई प्रविधिसँग जोड्नुपर्ने र नगरपालिकाले पनि पन्चवर्षीय योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।


प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  १८:१४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्