Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पत्रकार बिष्टलाई पितृ सोक
पत्रकार बिष्टलाई पितृ सोक
सीपी लोहिया
सीपी लोहिया शुक्रबार, चैत २३, २०८०

बैतडी,  
रेडियो सेभेनस्टारका समाचार साखा प्रमुख तथा स्टार बुलेटिनका सह–सम्पादक ‘कृष्ण बिष्ट’ लाई पितृ सोक परेको छ । पाटन नगरपालिका १० पनाली बस्ने कृष्णका बुवा मान बहादुरको गयराती ट्याक्टर दुर्घटनामा परि निधन भएको छ । दुर्घटनाको समाचार संकलनका लागि गएका कृष्ण आफ्नै बुवाको शव देखेपछि भावविह्वल हुनुभएको थियो । मानबहादुरको निधन प्रति श्रद्धान्जली व्यक्त गर्दै नेपाल पत्रकार महासंघ बैतडी, प्रेश चौतारी जिल्ला शाखा बैतडी र प्रेस चौतारी प्रदेश कमिटीले सोक विज्ञप्ती जारी गरेका छन् । सोक विज्ञप्तीमा मृतक प्रति श्रद्धान्जली व्यक्त गर्दै सोकाकुल परिवारजनमा समवेदना प्रकट गरिएको छ ।  

यस्तो छ हृदयविदारक घटना – सुक्रबार बिहानै ८ बजे रेडियोमा समाचार पढेर सबैलाई ट्याक्टर दुर्घटनाको खबर सुनाए । खबरमा मृतक २जनाको परिचय खुल्न बाँकी भनिएको थियो । 
त्यसपछी रेडियोका स्टेशन म्यानेजर सीपी लोहियासंग सल्लाह गरि ‘कृष्ण’ बाइक लिएर ५किलोमिटरमै रहेको घटनास्थल झौलेक पुग्छन् । उनले घटनास्थलको फोटो र भिडियो खिचेर आफु कार्यरत रेडियो सेभेनस्टार, अन्नपुर्ण पोष्ट, एपिवान टेलिभिजन लगायत मिडियाहरुमा पठाए । तबसम्म उनले सबैलाई ट्याक्टर चालक कञ्चनपूरका राजेश चौधरीको मृत्यु भएको र अर्का व्यक्तिको परिचय खुल्न बाँकी छ भनिरहेका थिए ।

जब परिचय खुल्न बाँकी भनिएका व्यक्तिको बारेमा थाहा पाए । उनि छाङ्गाबाट खसेजस्तै भए । ति मृतक व्यक्ति अरु कोहि नभएर पत्रकार कृष्णकै बुवा ५२बर्षीय मान बहादुर बिष्ट थिए । बुवाको मृत्यु भएको थाहा पाएपछि मुर्छा परेका कृष्ण होसमा आउदाँ डाँको छाडेर रुन थाले । दुर्घटना स्थलमा एकमात्रै पत्रकार कृष्ण रहेकाले अरु पत्रकारहरु घटनाको थप जानकारीका लागि उनैलाई फोन गरिरहेका थिए । तर उनि भावविह्वल अवस्थामा थिए । 

कृष्णलाई आफ्ना बुवा सो क्षेत्रमा गएको बिषयमा खबर थिएन् । कृष्णका दाई सुरेश पनि ठेक्काको काम गर्ने भएकाले उनि पञ्चेश्वरमा थिए भने कान्छा भाई पढाईको क्रममा काठ्माण्डौँमा थिएNo description available. । पाटन–१० स्थीत घरमा रहेका कृष्ण पत्रकारिता गर्छन् । 

मृतक मान बहादुर काठको ठेकापट्टा गर्दछन् । उनको सुर्नया गाउँपालिका क्षेत्रमा काम चलेको थियो । उता काठ पुगाएर आएको ट्याक्टरलाई मान बहादुर मोतिनगरमा पर्खिरहेका थिए । ट्याक्टर पर्खेका मान बहादुरलाई केहि व्यक्तिले अर्को गाडीमा जान समेत भने तर उनि ट्याक्टर लाई नै पर्खिरहे । 

अन्ततः राती १० बजेपछि ट्याक्टर आयो र उनि त्यसैमा बसे । ट्याक्टर जब झौलेकमा पुग्यो अकल्पनीय दुःखद घटना हुन पुग्यो । अहिले दुर्घटनामा मृत्यु भएका व्यक्तिहरु प्रति सबैले श्रद्धान्जली व्यक्त गरिरहेका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बैतडी र प्रेश चौतारी नेपाल जिल्ला शाखा बैतडीले सोक विज्ञप्ती जारी गरेकाछन् । दुर्घटनामा मान बहादुर सहित ट्याक्टरका चालक कञ्चनपूरको सुक्लाफाँटा घर भएका २४ बर्षीय राजेश चौधरीको पनि मृत्यु भएको छ । दुर्घटनाको मुख्य कारण खुल्न सकेको छैन् । साघुरो सडकमा चालकले ट्याक्टर नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । सडकको माथीपट्टीको भाग घस्रिएको भएकाले कसै गाडी संग ठक्कर लागेको समेत हुनसक्ने घटनास्थल पुगेका व्यक्तिहरुको अनुमान छ । तर घटनाको अनुसन्धान जारी रहेको छ । 

से २ त ३६७८ नम्बरको ट्याक्टर बिहिबार राती जयपृथ्वी राजमार्ग अन्तरगत पाटन नगरपालिका–८ झौलेकमा दुर्घटना भएको हो ।

No description available.No description available.


प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १८:०८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्