Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • भव्य रुपले मनाइयो दशरथचन्द नगरको दोस्रो स्थापना दिवस 
भव्य रुपले मनाइयो दशरथचन्द नगरको दोस्रो स्थापना दिवस 
सीपी लोहिया
सीपी लोहिया शनिबार, चैत २४, २०८०

बैतडी, 
बैतडीको दशरथचन्द नगरपालिकाले दोस्रो पटक स्थापना दिवस मनाएको छ । नगरपालिका स्थापनाको २८बर्षमा प्रवेश गरेको अवसरमा स्थापना दिवस मनाइएको हो । नगरपालिकाले गतबर्ष पहिलो पटक स्थापना दिवस मनाएको थियो । 

दिवसको सम्बोधन गर्दै नगरप्रमुख पुस्कर राज जोशी लख्खाभाईले आफुहरुले शिक्षा क्षेत्रलाई बढी प्राथमिकतामा राखेर काम गर्दै आएको बताए । उनले शिक्षा क्षेत्रमा भएका समस्याहरु समाधान गरि शैक्षिक गुणस्तर सुधारका योजना कार्यान्वयन गरिरेहको दावी गरे । उनले विगतमा अध्यापन गराइने संस्कृत बिषय सुचारु ग्र्ने बताए । यसका साथै विद्यार्थीहरुलाई कला संस्कृतिको ज्ञान दिन कक्षा सञ्चालन गरिएको बताए । वडा न.४ साहिलेक स्थीत विरेन्द्र माविमा संगीत कक्षा सञ्चालन भैरहेको उनले बताए ।  

ph-4-1712408389.jpg
 

नगर प्रमुख जोशीले विभिन्न ठाउँमा खेलकुद मैदान निर्माण गरि खेलाडी उत्पादनमा जोड दिएको बताए । “बालबालिकाहरु कतै सडकमा, कतै घरको छतमा खेल्नुपर्ने बाध्यता छ हामी यो बाध्यताको अन्त्य गर्छौँ, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने योजना छ ।” उनले भने,। 

नगर प्रमुख जोशीले दशरथचन्द नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको बताए । उनले नगरपालिका भित्र एम्बुलेन्स र शव वाहन निशुल्क गरेको बताए । 

दिवस मुल समारोहका प्रमुख अतिथी समेत रहेका प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले नगरपालिकालाई आर्थिक, भौतिक, सर्वांगीण विकास तथा उत्तरोत्ततर प्रगतीको शुभाकामना व्यक्त गरे । उनले नगरपालिकामा शुसासन कायम गर्ने सवालमा आफ्नो तर्फबाट पुर्ण सहयोग रहने बताए । नगरपालिकामा सुशासन कायम गर्ने आधारमा काम गर्न सम्पुर्ण कर्मचारीहरुलाई निर्देशन दिए । कार्यक्रममा उपस्थीत व्यक्तिहरुले नगरपालिकाको उत्तरोत्तर प्रगतीका लागि शुभकामना व्यक्त गरेका छन् । 

ph-3-1712408569.jpg
 

नगरपालिकाले ४दिन सम्म विभिन्न कार्यक्रम गरि दिवस मनाएको प्रमुख प्रशासकीय अधिकृत जगदीश प्रसाद जोशीले बताए । दिवसको अवसरमा वक्तित्वकला, सरसफाई तथा फलफुल वितरणका कार्यक्रम गरिएका थिए भने शनिबार सांस्कृतिक कार्यक्रम सहित दिवस मनाइएको हो । 

ph2-1712408632.jpg
 


प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १८:४९
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक सोमबार, वैशाख २८, २०८३
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग शुक्रबार, वैशाख २५, २०८३
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज
संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्