Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
खेल
  • Home
  • खेल
  • पाटनमा जारी उदयदेव प्रीमियर लिग क्रीकेट प्रतियोगितामा बुधबार चार खेल सम्पन्न, सहस्त्रलिङ्ग सेमिफाइनलमा
पाटनमा जारी उदयदेव प्रीमियर लिग क्रीकेट प्रतियोगितामा बुधबार चार खेल सम्पन्न, सहस्त्रलिङ्ग सेमिफाइनलमा
डम्बर बोहरा
डम्बर बोहरा बुधबार, चैत २८, २०८०

बैतडीको पाटनमा जारी उदयदेव प्रीमियर लिग क्रीकेट प्रतियोगितामा  बुधबार चार खेल सम्पन्न भएका छन् । कृष्णमाविको खेलमैदानमा जारी प्रतियोगितामा आज चार खेल सम्पन्न भएका हुन् । 


दिपचन क्रीकेट क्लब र पाटन स्टार क्रीकेट क्लब बिचको पहिलो खेलमा पाटन स्टार क्लब बिजयी भएको छ । उसका लागि म्यान अफ दि माच भएका बिष्णु बिष्टले ४१ रन बनाउनुका साथै एक महत्वपूर्ण विकेट लिएका थिए । 
टच हारेर व्याटिङ्गको निम्तो पाएको दिपचन क्रीकेट क्लबले १०६ रनको लक्ष्य दिएको थियो । 


यसैगरी पाटन क्रीकेट क्लब र लालिगुरास क्लब बिचको खेलमा पाटन क्रीकेट क्लब विजयी भएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाटन मधुर बिष्टको ५१ रनको अर्धसतकिय पारिको मद्दतले १५० रनको लक्ष्य दिएको थियो ।
जवाफी व्याटिङ्ग गर्ने क्रममा लालिगुरास ९१ रनमा अलआउट भयो । पाटनका बिष्ट म्यान अफ द म्याच घोषित भए । 


आजै भएको तेस्रो खेलमा खोड्पे स्पोर्ट्स क्लबले जित हात पारेको छ । महारूद्र क्रीकेट क्लब सङ्ग भएको खेलमा खोड्पे बिजयी भएको हो । टस जितेर ब्याटिङ गरेको महारूद्र ४५ रनमा अलआउट भयो । 
जवाफी ब्याटिङ गरेको खोड्पेले ३ दशमलव ३ ओभरमा लक्ष्री भेटायो ।


खोड्पेका लागि महत्त्वपूर्ण ६ विकेट लिएका हरिश केशी म्यान अफ दि म्याच घोषित भए । 

यस्तै  चौथो खेलमा भगवती क्रीकेट क्लब विजयी भएको छ । टस हारेर सहस्त्रलिङ्ग क्रीकेट क्लबले १४० रन बनाएको थियो । 
भगवती क्रीकेट क्लबका लागि ५६ रनको अर्धशतकिय पारी खेलेका दिपेन्द्र बिष्ट म्यान अफ दि म्याच घोषित भए।
 
यसैगरी सहस्त्रलिङ्ग क्रीकेट क्लब सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोलि बनेको आयोजक पाटन भ्याली क्रीकेट क्लबका सचीव सन्तोष जोशिले बताए ।


प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  २१:०७
प्रतिक्रिया दिनुहोस्
थप खेल
बंगलादेश नखेले नेपालसहित चार टोलीलाई सिधै २–२ अंक
बंगलादेश नखेले नेपालसहित चार टोलीलाई सिधै २–२ अंक बुधबार, पुस २३, २०८२
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश मंगलबार, मंसिर २३, २०८२
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित बिहीबार, मंसिर ११, २०८२
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित शनिबार, मंसिर ६, २०८२
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात सोमबार, कात्तिक ३, २०८२
टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको शानदार जित
टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको शानदार जित बिहीबार, असोज ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्