Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • कक्षा ८ को पाटन नगरस्तरीय परिक्षाको उत्तरपुस्तिका जाचँमा गम्भीर त्रुटी
कक्षा ८ को पाटन नगरस्तरीय परिक्षाको उत्तरपुस्तिका जाचँमा गम्भीर त्रुटी
स्टार बुलेटिन
स्टार बुलेटिन शुक्रबार, वैशाख ७, २०८१

बैतडीमा कक्षा ८ को नगरस्तीय बार्षिक परिक्षाको उत्तरपुस्तिका जाचँमा त्रुटी भएको पाइएको छ । जिल्लाको पाटन नगरपालिकाले लिएको कक्षा ८ को बार्षिक परिक्षाको उत्तरपुस्तिका जाचँमा गम्भीर त्रुटी भेटिएको हो ।

पुनर्योग अर्थात अंक पुनःगणनाका लागि आवेदन दिएका बिद्यार्थी मध्ये ६ जना विद्यार्थीको नजिता फरक भेटीएको छ । ६ बिद्यार्थी मध्ये २ जनाले उर्तिण अंक पाएको देखिएको छ भने अन्य ४ जना ग्रेडबृद्धी परिक्षामा समाबेश हुने पाउने भएका छन् । १० बिद्यार्थीको अंकमा कुनै थप घट नभएको पाटन नगरपालिका शिक्षा शाखा प्रमुख ललित पाण्डेयले बताए ।

 

१७ जनाले मात्र पुनर्योग अर्थात पुनः गणनाका लागि ३ सय रकम तिरेर निवेदन दिएका थिए । पाटन भ्याली स्कुलका दुई जना उत्तिर्ण भएका छन् ।  
कोर्ड नम्बर राखेर कक्षा ८ को परिक्षामा बिद्यार्थीको सिम्बोल नम्बर नै परिर्वतन भएको भेटीएको छ । पाटन भ्याली स्कुलका ३ जना बिद्यार्थीले पुनः गणनाका लागि निवेदन दिएको स्कुलले जनाएको छ ।

एसइइको परिक्षाका कारण कपी जाचँमा हतार गरेकाले नजितामा तलमाथिएको परिक्षा समितिका सदस्य तथा नगर शिक्षा समितिका सदस्य भरत पन्तले बताए । केही ठाउँ नगरपालिकाले प्राविधिक त्रुटी गरेको छ ।

१७ जनामै ६ को फरक नतिजा आउनाले धेरै बिद्यार्थीको नजिता फरक आउन् सक्ने शिक्षकहरुले आकलन गर्न थालेको छन् । परिक्षा समितिले नै त्रुटी गरेको उनीहरुको आरोप छ ।  ७ बिद्यालयको नजिता शून्य आएको थियो भने ९ विद्यालयको १ जना मात्र पास भएको थियो ।

पुनः गणनाका लागि नगरपालिकाले ७ दिनको म्याद दिएको थियो । जसको नजिता सार्वजनीक प्रकाशन नगरेर बिद्यालयहरुलाई पठाइएको शिक्षा शाखाले जनाएको छ । यही बैशाख १० गतेबाट ग्रेडबद्धी परिक्षाका लागि पाटन नगरपालिकाले ५ केन्द्र तोकेको छ ।


प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १७:२७
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन सोमबार, भदौ १६, २०८२
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै शनिबार, साउन ३१, २०८२
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता शुक्रबार, साउन १६, २०८२
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब  बुधबार, साउन १४, २०८२
अनियमितता छानबिनको माग गर्दै पाटन नगरपालिकामा घेरबार
अनियमितता छानबिनको माग गर्दै पाटन नगरपालिकामा घेरबार आइतबार, साउन ११, २०८२
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड बिहीबार, साउन ८, २०८२
लोकप्रीय
  • Week
  • Month
सुध्रियो नेपालको आर्थिक स्थिति
सुध्रियो नेपालको आर्थिक स्थिति
विप्लव निवास पुगे प्रचण्ड
विप्लव निवास पुगे प्रचण्ड
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
सिडेन निर्वाचन : अध्यक्षमा झा र केशी लड्दा महासचिवमा कुलराजको उम्मेदवारी 
सिडेन निर्वाचन : अध्यक्षमा झा र केशी लड्दा महासचिवमा कुलराजको उम्मेदवारी 
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
सीप र श्रमको उपयोग गरी आत्मनिर्भर बनौँ : मन्त्री भण्डारी
सीप र श्रमको उपयोग गरी आत्मनिर्भर बनौँ : मन्त्री भण्डारी
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्