Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • नगरस्तरीय परिक्षाः उत्तरपुस्तीका जाचँमा भएको त्रुटीप्रति नेकपा एमाले पाटन नगरकमिटीको ध्यानाकर्षण 
नगरस्तरीय परिक्षाः उत्तरपुस्तीका जाचँमा भएको त्रुटीप्रति नेकपा एमाले पाटन नगरकमिटीको ध्यानाकर्षण 
स्टार बुलेटिन
स्टार बुलेटिन शनिबार, वैशाख ८, २०८१

बैतडीको पाटन नगरपालिका लिएको कक्षा ८ को नगरस्तरीय परिक्षामा भएको त्रुटीप्रति  नेकपा एमालेले ध्यानाकर्षण भएको जनाएको छ । नेकपा एमाले पाटन नगरकमिटीले शनिबार एक प्रेश विज्ञप्ती जारी गर्दै परिक्षाको उत्तरपुस्तिका जाचँमा भएको त्रुटी  तीन दिनको भित्र सच्याउन माग गरेको हो । 

शनिवार बसेको नेकपा एमाले पाटन नगरकमिटीको पदाधिकारीको बैठकले नतिजा प्रकाशन र उत्तरपुस्तीका जाचँमा भएको त्रुटी सच्याउन र त्रुटी भएको स्वीकार्न ३ दिनको समयसिमा दिइएको नगरकमिटी अध्यक्ष धर्मराज भट्टले बताए ।  
यस्तै आइतबार पाटन नगरपालिकाका नगरप्रमुख उपप्रमुख र शिक्षा शाखालाई बिभिन्न माग राख्दै ज्ञापनपत्र समेत बुझाई उनले बताए । 
परिक्षा समितिले तत्काल राजीनामा दिनुपर्ने, सबै विद्यार्थीहरुको उत्तर  पुस्तिका पुर्नयोग गरिनुपर्ने, शिक्षा क्षेत्रमा गरीएको लापर्वाही गर्ने व्यक्तिले सार्वजनिक रुपमा माफी माग्नु पर्ने, शिक्षा क्षेत्रमा हुने राजनिती बन्द गर्नुपर्ने लगायतका विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाइ उनले जानकारी दिए । 
यदी समयमा माग सम्बोधन नभए कडा संघर्षका कार्यक्रमहरु गरिने नगरकमिटी अध्यक्ष भट्टले चेतावनी समेत दिए । पुनर्योग अर्थात अंक पुनःगणनाका लागि आवेदन दिएका बिद्यार्थी मध्ये ६ जना विद्यार्थीको नजिता फरक भेटीएको छ । ६ बिद्यार्थी मध्ये २ जनाले उर्तिण अंक पाएको देखिएको छ भने अन्य ४ जना ग्रेडबृद्धी परिक्षामा समाबेश हुने पाउने भएका छन् ।

 

press-1713620176.jpg
 

 


प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १९:२१
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन सोमबार, भदौ १६, २०८२
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै शनिबार, साउन ३१, २०८२
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता शुक्रबार, साउन १६, २०८२
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब  बुधबार, साउन १४, २०८२
अनियमितता छानबिनको माग गर्दै पाटन नगरपालिकामा घेरबार
अनियमितता छानबिनको माग गर्दै पाटन नगरपालिकामा घेरबार आइतबार, साउन ११, २०८२
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड बिहीबार, साउन ८, २०८२
लोकप्रीय
  • Week
  • Month
सुध्रियो नेपालको आर्थिक स्थिति
सुध्रियो नेपालको आर्थिक स्थिति
विप्लव निवास पुगे प्रचण्ड
विप्लव निवास पुगे प्रचण्ड
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
सिडेन निर्वाचन : अध्यक्षमा झा र केशी लड्दा महासचिवमा कुलराजको उम्मेदवारी 
सिडेन निर्वाचन : अध्यक्षमा झा र केशी लड्दा महासचिवमा कुलराजको उम्मेदवारी 
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
सीप र श्रमको उपयोग गरी आत्मनिर्भर बनौँ : मन्त्री भण्डारी
सीप र श्रमको उपयोग गरी आत्मनिर्भर बनौँ : मन्त्री भण्डारी
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्