Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटनमा कक्षा ८ को नतिजा विवादः नगरपालिकाले गर्यो रुजु समिति गठन
पाटनमा कक्षा ८ को नतिजा विवादः नगरपालिकाले गर्यो रुजु समिति गठन
स्टार बुलेटिन
स्टार बुलेटिन आइतबार, वैशाख ९, २०८१

बैतडीको पाटन नगरपालिकाले रुजु समिति गठन गरिएको छ । आधारभुत तह कक्षा ८ को नतिजाका बिषयमा विभिन्न टिप्पणी आएकाले आइतबार प्रमुख प्रशासकीय अधिृत शेर बहादुर बुढाको संयोजकत्वमा तीन सदस्यीय रुजू समिति गठन गरिएको हो ।

नगरप्रमुख गौरी सिंह रावलको अध्यक्षतामा बसेको बैठकले प्रमुख प्रशासकीय अधिकृत बुढाको संयोजकत्वमा ३ सदस्यीय रुजु समिति गठन गरिएको सामाजिक बिकास समिति संयोजक एवं वडा नम्बर ८ का वडाअध्यक्ष हरिश बिष्टले जानकारी दिए ।

उक्त समितिको सदस्यमा कृष्ण माविका प्रअ बिरेन्द्र केशी रहेका छन् भने सदस्य सचिवमा शिक्षा शाखा प्रमुख ललित कुमार पाण्डेय रहेका छन् । गठित समितिले ५ दिनभित्र कक्षा ८ को नगरस्तरीय बार्षिक परिक्षामा सहभागी बिद्यार्थीहरुले प्राप्त गरेको अंक रुजुगरि प्रतिवेदन पेश गर्ने संयोजक बिष्टले बताए ।

सामाजिक सञ्जाल लगायत विभिन्न माध्यममा आएका टिकाटिप्पणीका बिषयमा नगरपालिकाको ध्यानाकर्षण भएकाले रुजु समिति गठन गरिएको हो । समितिले दिएको प्रतिवेदन अुनसार कुनै विद्यार्थीले पुरक परिक्षा दिन पाउने भएमा दोस्रो पटक परिक्षा सञ्चालन हुने सामाजिक विकास समिति संयोजक हरिश बिष्टले बताए । 

नगरपालिकाले नतिजा प्रकाशन गरिसेकपछि पुर्नयोगका लागि निवेदन दिएका मध्ये ६ जनाको नतिजा फरक भेटिएको थियो । दुई जनाले उत्तिर्ण अंक प्राप्त गरेका थिए भने ४ जना ग्रेडवृद्धिको परिक्षामा सहभागी हुन पाउन भएका छन् । 

यस्तै नगरपालिकाले भौगोलिक बिकतालाई मध्यनजर गर्दै परिक्षा केन्द्र थप गरेको छ । वडा नम्बर ३ को मावि गजुरमा सोही विद्यालय र बालकल्याण आधारभुत विद्यालय बोहरीगाउँका विद्यार्थीहरुका लागि परिक्षा केन्द्र थप गरीएको हो । परिक्षा समितिले पाँच केन्द्र यसअघि तोकेको भएपनि भौगोलिक बिवकतालाई मध्यनजर गर्दै आज बसेको बैठकले एक परिक्षा केन्द्र थपेको नगरपालिकाले जनाएको छ । सोमबार बिहान ११ बजेदेखी  ग्रेडवृद्धिका परिक्षा सञ्चालन हुने र प्रश्न पत्रसहीत केन्द्राध्यक्ष सम्बन्धीत केन्द्रमा पुगीसकेको बताइएको छ  
 


प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १७:०९
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी शनिबार, मंसिर १३, २०८२
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु बिहीबार, मंसिर ४, २०८२
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी शनिबार, कात्तिक २९, २०८२
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा मंगलबार, कात्तिक २५, २०८२
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द शुक्रबार, कात्तिक २१, २०८२
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा मंगलबार, कात्तिक १८, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्