Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • सिगासको सडकका विषयमा प्रतिवेदन तयार, दुवै सडक काट्नुपर्ने निष्कर्ष
सिगासको सडकका विषयमा प्रतिवेदन तयार, दुवै सडक काट्नुपर्ने निष्कर्ष
कृष्ण बिष्ट
कृष्ण बिष्ट आइतबार, वैशाख १६, २०८१

बैतडी, 
बैतडीको सिगास गाउँपालिका वडा नं १र२ बाट पालिकाको केन्द्र गर्जे  जोड्ने सडकका विषयमा अनुगमन गर्न गठन गरिएको जिल्लास्तरीय प्राविधिक अनुगमन समितिले प्रतिवेदन तयार पारेको छ । जिल्ला प्रशासन कार्यालय, भौतिक पुर्वाधार कार्यालय, जिल्ला समन्वय समिति, डिभिजन वन कार्यालयको सयुक्त प्राविधिक टोलीले स्थलगत अनुगमन गरी प्रतिवेदन तयार पारेको हो । प्राबिधिक टोलीले तयार पारेको प्रतिवेदन सिगास गाउँपालिकालाई समेत पेश गरिएको प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले जानकारी दिए ।  
प्रतिवेदनले वडा नं १ र २ बाट पालिका जोड्ने दुवै सडक उपयुक्त रहेको निष्कर्ष निकालेको छ । दुवै सडकको ट्र्याक खुलेको र दुवै ठाउँका स्थानीयहरुको आवश्यकता अनुरुप दुवै सडक पालिकाको केन्द्रसम्म लैजान सकिने प्रतिवेदनमा उल्लेख गरिएको छ । कुर्चीनेटा देखि पालिकाको केन्द्र गर्जे जोड्ने सडक निर्माणमा देखिएका बाधा अट्चन फुकाउनको लागि वातावरणीय प्रभाव मुल्याकंन लगायतका आवश्यक प्रक्रिया थाल्न समेत प्रतिवेदनमा भनिएको छ । यसका लागि जिल्लाका अन्य कार्यालयहरुले पनि सहयोग गर्न सक्ने बताइएको छ । 
गाउँपालिकाले दुवै सडकलाई प्राथमकितामा राख्नुपर्ने समेत जोड दिइएको छ । यतिमात्रै होइन प्रमुख जिल्ला अधिकारी शर्माले सिगास गाउँपालिकाको केन्द्र गर्जेबाट कुर्चेनेटा ल्याउनको लागि धुरासम्म तत्कालै सडक काटन सकिने पनि अवगत गराएका छन् । 
बैशाख १० गते प्रतिवेदन पालिकालाई पेश गरिएको र जिल्लास्तरमा पनि विभिन्न राजनितिक दलका प्रमुख एवं प्रतिनिधिहरुसँग प्रतिवेदनका विषयमा छलफल समेत गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । छलफलमा सबै राजनितिक दलका प्रतिनिधिहरुले दुवै सडक अघि बढाउनुपर्नेमा सहमती जनाएको समेत प्रमुख जिल्ला अधिकारी शर्माले बताए । 
जिल्लामा भएका सर्वपक्षीय छलफलमा समेत मल्लो सडकमा पालिकाले बजेट हाल्ने र तल्लो सडकमा प्रदेश र संघ सरकारले  बजेट उपलब्ध गराउनुपर्नेमा समेत सहमती भएको थियो । यद्यपी प्रमुख जिल्ला अधिकारी शर्माले गाउँपालिकाले दुवै सडक अघि बढाउनको लागि पालिकाले विशेष भुमिका खेल्नुपर्नेमा जोड दिए । 
दुवै सडकमा बन परेको छ । कर्चीनेटाको सडकमा ३ किलोमिटर बन परेको छ भने काठा हुदै जोड्ने सडकमा पनि २ किलोमिटर बनको सिमाना परेको छ । मल्लो सडक काट्न नहुनेभन्दै मन्त्रालयमै उजुरी परेको थियो । तल्लो डसकमा पनि सामुदायिक वनका पदाधिकारीहरुले मुद्धा हाल्ने तयारी थालेका थिए । सबैको सहकार्यमा दुवै सडक अघि बढाउनु नै अहिलेको उत्तम बिकल्प रहेको समितिको निष्कर्ष रहेको छ । 
दुवै सडक पालिकाको केन्द्रमा पु¥याउन सकिने निष्कर्षमा पुगिएको भौतिक पुर्वाधार कार्यालय बैतडीका इन्जिनियर एवं अनुगमन समितिका प्रमुख नरेश भुलले बताए । तल्लो सडकमा चालु आर्थिक वर्षमै प्रदेशबाट ५० लाख बजेट आएको र विवादका कारण सडक अघि बढ्न नसकेको उनले बताए ।
वडा नं १ का स्थानीयहरुले कुर्चीनेटादेखि पालिकाको केन्द्र जोड्ने सडक अघि बढाउन माग गर्दै दुई पटक दुदीलाखान देखि गाजरी जोड्ने सडक अबरुद्ध पारिएको थियो । केही अन्य संघर्षका कार्यक्रम समेत अघि बढाइएको थियो । 
 


प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १०:२३
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्