Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पञ्चेश्वरमा पानीको हाहाकार, सरसफाईका लागि महाकाली किनार पुग्नुपर्ने बाध्यता
पञ्चेश्वरमा पानीको हाहाकार, सरसफाईका लागि महाकाली किनार पुग्नुपर्ने बाध्यता
स्टार बुलेटिन
स्टार बुलेटिन सोमबार, वैशाख १७, २०८१

बैतडी । 
बैतडीको पञ्चेश्वर गाउँपालिका केन्द्र रहेको आमचोरा, कुलाउ बजार र आसपासका क्षेत्रमा खानेपानीको हाहाकार भएको छ । खानेपानी अभाव हुदाँ गाउँपालिकाका कर्मचारी, व्यवसायी तथा स्थानियबासी समस्यामा परेकाछन् । निङलाड खोलाबाट सोलार लिफ्टीङ गरेर गाउँपालिकाको केन्द्रमा पुर्‍याइएको खानेपानी खडेरीका कारण घटेसंगै आउन छाडेको हो । 

लिफ्टीङ प्रणालीको खानेपानी आउन छाडेपछी कर्मचारीहरु कार्यालयमा विदा भएको दिन गर्मा खोलामा गएर सरसफाई गर्ने गरेका छन् भने पिउनका लागि बजारबाट बोतलको पानी किनेर पिउने गरेकाछन् । 

खाना पकाउन पानी नभएकाले साझँ प्याकेटका खानेकुरा खाएर सुत्नुपर्ने बाध्यता रहेको गाउँपालिकाका सुचना प्रविधि अधिकृत मनोज जोशीले बताए ।

यतिबेला कक्षा १२को परिक्षा सञ्चालन भैरहेकाले विद्यार्थीहरु समेत खानेपानीको अभाव खेप्न बाध्य छन् । पानी अभावमा शौचालयको प्रयोग गर्न समस्या भएको छ । नजिकमा रहेका धारा, कुवा तथा पानीका मुहानहरुमा राति २–३ बजे देखिनै लाइन बस्नुपर्ने बाध्यता रहेको स्थानियबासी बताउछन् ।

आइतबार कर्मचारीहरु खानेपानीको समस्या लगेर गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्द तथा उपाध्यक्ष बिना भट्टको कार्यकक्षमा पुगेका थिए । पानी अभावकै कारण यहाँबाट सरुवा माग्नुपर्ने अवस्था आउनसक्ने कर्मचारीहरु बताउछन् । कर्मचारीहरुले खानेपानीको लागि व्यवस्था गरिदिन नेतृत्वसंग आग्रह गरेकाहुन् । 

जवाफमा गाउँपालिका अध्यक्ष चन्दले हालका लागि ट्याङकरबाट पानी उपलब्ध गराउने र १ हप्ता भित्रै सोलार लिफ्टीङको खानेपानीलाई अझ व्यवस्थीत गरेर आपुर्ति बढाउने बताए । 


प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ०८:०८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन सोमबार, भदौ १६, २०८२
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै शनिबार, साउन ३१, २०८२
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता शुक्रबार, साउन १६, २०८२
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब  बुधबार, साउन १४, २०८२
अनियमितता छानबिनको माग गर्दै पाटन नगरपालिकामा घेरबार
अनियमितता छानबिनको माग गर्दै पाटन नगरपालिकामा घेरबार आइतबार, साउन ११, २०८२
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड बिहीबार, साउन ८, २०८२
लोकप्रीय
  • Week
  • Month
सुध्रियो नेपालको आर्थिक स्थिति
सुध्रियो नेपालको आर्थिक स्थिति
विप्लव निवास पुगे प्रचण्ड
विप्लव निवास पुगे प्रचण्ड
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
सिडेन निर्वाचन : अध्यक्षमा झा र केशी लड्दा महासचिवमा कुलराजको उम्मेदवारी 
सिडेन निर्वाचन : अध्यक्षमा झा र केशी लड्दा महासचिवमा कुलराजको उम्मेदवारी 
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
सीप र श्रमको उपयोग गरी आत्मनिर्भर बनौँ : मन्त्री भण्डारी
सीप र श्रमको उपयोग गरी आत्मनिर्भर बनौँ : मन्त्री भण्डारी
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्