Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीका वनहरुमा व्यापक डढेलो, वन कार्यालय बेखबर
बैतडीका वनहरुमा व्यापक डढेलो, वन कार्यालय बेखबर
कृष्ण बिष्ट
कृष्ण बिष्ट सोमबार, वैशाख १७, २०८१

बैतडीका बिभिन्न सामुदायिक वनहरुमा व्यापक आगलागी भइरहेको छ । करिब एक हप्तादेखि जिल्लाको पाटन नगरपालिका, पञ्चेश्वर गाउँपालिका, मेलौली नगरपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिकाका केही भागहरुमा व्यापक आगलागी भइरहेको छ ।  
पाटन नगरपालिका ८र १० का केही सामुदायिक वनहरुमा एकहप्तादेखि निरन्तर आगलागी भइरहेको छ । पाटन नगरपालिका ८ स्थित महेश्वर सामुदायिक वन, सिद्धनाथ सामुदायिक वन, सिद्धदीप सामुदायिक वन तथा वडा नं १० स्थित लालि गुराँस सामुदायिक वन आसपासमा व्यापक आगलागी भइरहेको हो । 
पञ्चेश्वर, सिगास, सुर्नया गाउँपालिकाका केही भागहरुमा पनि आगलागीका घटना भइरहेको स्थानीयहरुले बताएका छन् । 
आगलागीका कारण अधिकांश बन क्षेत्र जलेर नष्ट भएको छ भने,  गौचरण गर्ने बनहरुमा पूर्णरुपमा नोक्सान भएको स्थानीयहरुले बताएका छन् ।  
यसरी निरन्तर वनहरुमा व्यापक डडेलो लागिरहेका बेला डिभिजन वन कार्यालयसँग कुनै विवरण संकलन गरेको छैन । वनहरुमा लागेको आगो नियन्त्रण लगायत सम्भावित घटना नियन्त्रणका लागि आवश्यक समन्वय गर्नुपर्ने भएपनि डिभिजन वन कार्यालय बेखबर बनेको छ । 

डिभिजन कार्यालय मातहत जिल्लामा  आधा दर्जन सब डिभिजन कार्यालयहरु रहेको  वन कार्यालयले आगालागीको विवरण देखि नियन्त्रणमा कुनै चासो दिएको छैन । 
जिल्ला मातहत रहेका इलाका वन कार्यालयहरुले समेत आगलागीका घटनाको विवरण राखेका छैनन् । डिभिजन कार्यालयका प्रमुख दिलिप कुमार यादवले मातहतका कार्यालयहरुलाई यसबारे विवरण माग गरेको भएपनि हालसम्म जिल्लामा नपुगेको जानकारी दिए । 
व्याक्तिगत खर फागला वा सामुदायिक वनहरुमा नै आगो लगाउने प्रवृति बढेकाले जोखिम झनै बढ्दो अवस्थामा रहेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख यादवले बताए । 


प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ११:१३
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्