Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • सुर्नयामा विद्यालय समायोजन अव्यवस्थीत भएको भन्दै ज्ञापनपत्र
सुर्नयामा विद्यालय समायोजन अव्यवस्थीत भएको भन्दै ज्ञापनपत्र
स्टार बुलेटिन
स्टार बुलेटिन शुक्रबार, वैशाख २१, २०८१

बैतडीको सुर्नया गाउँपालिकामा विद्यालय समायोजनको प्रक्रिया वैज्ञानिक र व्यवस्थीत नभएको भन्दै ज्ञापनपत्र बुझाइएको छ । शुक्रबार विद्यालयका विव्यस अध्यक्ष, प्रधानाध्यापक, शिक्षासंग सरोकार राख्ने ब्यक्तीहरुले कार्यपालिकालाई ज्ञापनपत्र बुझाएका हुन् ।

सरोकारवालाको सल्लाह बिनै समायोजन गर्न लागेको भन्दै असन्तुष्टी व्यक्त गरिएको छ । 

गाउँपालिका अध्यक्ष अमर बहादुर कुवर समक्ष पेस गरिएको ज्ञापनपत्रमा गत चैत २६ गते गाउँ कार्यपालिकाले गरेको निर्णय फिर्ता लिन माग गरिएको छ । विद्यालय समायोजनको निर्णय गर्नु भन्दा पहिला विद्यालय व्यवस्थापन समिति र अभिभावकहरु संग परामर्श लिनुपर्ने माग गरिएको छ ।

विद्यालय समायोजन प्रक्रिया नै त्रुटिपुर्ण रहेकाले निर्णय सञ्चालन माग गर्दै गाउँपालिका र शिक्षा समितिको ध्यानकर्षण गरेको सुर्यप्रकाश आधारभुत विद्यालयका विव्यस अध्यक्ष दिनेश भट्टले जानकारी दिए । गाउँपालिकाले अपरिक्क निर्णय गरेको र तत्काल निर्णय नगरे विभिन्न संघर्षका कार्यक्रम गर्ने उनले बताए ।

गाउँपालिकाले तयार पारेको विद्यालय समायोजन सम्बन्धी कार्यविधीमा त्रुटी रहेको उनीहरुको भनाई रहेको छ । अभिभावक तथा विद्यालय व्यवस्थापन समितिहरु संग सल्लाह र राय नलिइ विद्यालय समायोजन गरेको भन्दै गम्भिर ध्यानकर्षण भएको केदार आधारभुत विद्यालयका अध्यक्ष मान बहादुर चन्दले बताए ।

यसअघि गाउँपालिकाले पालिका भित्रका ४० ओटा सामुदायिक विद्यालयको अनुगमन गरेको थियो । त्यसमध्ये  कार्यपालिकाको निर्णय अनुसार पालिका भित्रका १५ ओटा विद्यालयलाई समायोजनको पत्र पठाएको थियो । 

सुक्रबार बसेको कार्यपालिका बैठकमा समायोजन बारे दफावार छलफल भएको बताइएको छ । यस बिषयमा छलफल जारी रहेको गाउँपालिका अध्यक्ष अमर बहादुर कुवरले बताए । कार्यपालिकाकोृ बैठक शनिबार समेत जारी रहने भएको समायोजन बारे निर्णय आउन सक्ने अपेक्षा गरिएकोछ । 


प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  २०:११
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्