Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीको जनप्रिय आधारभुत बिद्यालयको ५९ औँ बार्षिकोत्सव कार्यक्रम सम्पन्न 
बैतडीको जनप्रिय आधारभुत बिद्यालयको ५९ औँ बार्षिकोत्सव कार्यक्रम सम्पन्न 
स्टार बुलेटिन
स्टार बुलेटिन मंगलबार, वैशाख २५, २०८१

बैतडीको पाटन नगरपालिका ९ काकस्यालि स्थित जनप्रिय आधारभुत बिद्यालयको ५९ औँ बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । मंगलबार विभिन्न सास्कृतिक कार्यक्रमको आयोजना गरि ५९ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको हो ।

प्रधानाध्यपक केशव भट्टले बिद्यालयको ३४ लाख ९९ हजार २११ रुपैँया ४८ पैशा बराबरको आयव्यय प्रस्तुत गर्नुभएको थियो । बार्षिकोत्सवको अवसरमा विद्यालय सञ्चालन गरेको बार्षिक परिक्षा तथा अन्य अतिरिक्त क्रियाकलपमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको प्रधानाध्यपक केशव  भट्टले जानकारी दिए । 

सो विद्यालयले कक्षा ८ को नगरस्तरिय बार्षिक परिक्षामा पालिका भरी नै उत्कृष्ट नतिजा ल्याएको थियो । यसैगरी विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि भूमिका खेल्ने शिक्षकहरु तथा अभिभावकहरुलाई समेत सम्मान गरिएको बिद्यालयले जनाएको छ । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका पाटन नगरपालिका ९ का वडाअध्यक्ष कालु सिह भाटको सभाध्यक्षता सुरु भएको कार्यक्रममा प्रमुख अतिथि पाटन नगरपालिकाका नगरप्रमुख गौरीसिंह रावल रहनुभएको थियो । यस्तै बिशिष्ट अतिथिमा पाटन नगरपालिका ३ का वडाध्यक्ष करुणाकर भट्ट, वडा नम्बर ६ का वडाअध्यक्ष राजेन्द्र सिंह बिष्ट, वडा नम्बर १० का वडाअध्यक्ष धनबहादुर कुवँर लगायत विभिन्न विद्यालयका प्रअ, शिक्षक जनप्रतिनिधि रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख रावलले विद्यालयको चौतर्फी विकासका लागि आफु नगरपालिका पुर्णरुपमा प्रतिवद्ध रहेको  समेत बताए । 


प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १८:४९
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक सोमबार, वैशाख २८, २०८३
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग शुक्रबार, वैशाख २५, २०८३
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्