Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
IDML IDML
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीबाट व्यावसायिक कफी खेतीको सुभारम्भ, मन्त्री भण्डारीद्वारा उद्घाटन
बैतडीबाट व्यावसायिक कफी खेतीको सुभारम्भ, मन्त्री भण्डारीद्वारा उद्घाटन
कृष्ण बिष्ट
कृष्ण बिष्ट बिहीबार, जेठ ३, २०८१
कफीको बोट रोपेर कफी खेतीको सुभारम्भ गर्दै मन्त्री दामोदर भण्डारी, तस्बिरः मन्त्री सचिवालय 

   बैतडी, 
नेपालमा व्यावसायिक  कफी खेतीको सुभारम्भ गरिएको छ । बैतडी पुगेर उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले व्यावसायिक कफी खेतीको सुभारम्भ गरेका हुन् । 
युरोपियन युनियनको प्राविधिक तथा आर्थिक सहयोगमा नेपालमा यस वर्षदेखि कफी खेती सुभारम्भ गर्ने कार्यक्रम अन्तरगत बैतडीबाट यस कार्यक्रमको सुभारम्भ गरिएको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले जानकारी दिए । कफी समुद्री सतहको ८ सयदेखि १६ सय मिटरको उचाईमा फल्ने भएकाले नेपालमा यसको राम्रो सम्भावना रहेको सहसचिव अधिकारीले बताए । बैतडीबाट यस कार्यक्रमको सुभारम्भ गरिएको र देशका अन्य जिल्लाहरुमा पनि यो कार्यक्रमको थालनी गरिने सहसचिव अधिकारीले बताए । 
बैतडीको पाटनमा कफी खेती रोपण कार्यक्रमको सुभारम्भ गर्दै उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले कफी खेतीको विकास प्रशोधन र प्रवद्र्धन गरी आयआर्जन र गरिबी न्युनिकरणमा ठोस उपलब्धी हासिल गर्न यस कार्यक्रमबाट टेवा पुग्ने विश्वास व्यक्त गरे । 
‘नेपालमा कफिको माग विस्तार भइरहेको छ, नेपालमा घरेलु उत्पादनबाट अपूर्ती हुन सकेको छैन,’ मन्त्री भण्डारीले भने, ‘कफीको बजारीकरणमा कुनै समस्या हुदैन, उत्पदानलाई व्यावासायिक र परिणामयुक्त बनाउन आवश्यक देखिएको छ,’ । 
पहिलो चरणमा बैतडीको पाटन नगरपालिका र डिलासैनी गाउँपालिकामा नमुनाको रुपमा यो कार्यक्रम कार्यान्वयन हुने बताइएको छ ।
कफी खेती कार्यक्रममा पाटन नगरपालिका र डिलाशैनी गाउँपालिकाबाट छनौट भएका कृषकहरुलाई जेठ ६ र ७ गते तालिम प्रदान गरिने पाटन नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थीले जानकारी दिए । 
पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलको सभाध्यक्ष्तामा सम्पन्न भएको कफी रोपण सुभारम्भ कार्यक्रमका प्रमुख अतिथि उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी रहनु भएको थियो । कार्यक्रममा नगर उपप्रमुख कमल सिंह बोहरा, पाटन नगरपालिकाका नगरउपप्रमुख कमल सिंह बोहरालगायत जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । 


 


प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ११:००
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत मंगलबार, जेठ २७, २०८२
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन शुक्रबार, जेठ २३, २०८२
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु  शनिबार, जेठ १७, २०८२
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार  शुक्रबार, जेठ १०, २०८२
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीहरूको आन्दोलन जारी  
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीहरूको आन्दोलन जारी   बुधबार, जेठ १, २०८२
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै बुधबार, वैशाख २४, २०८२
Khani Bibhag Info Khani Bibhag Info
लोकप्रीय
  • Week
  • Month
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न
दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
Nepal Top Nepal Top
NOC NOC
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्