Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटन–९मा चालु आर्थिक वर्षका योजनाको सयुक्त अनुगमन
पाटन–९मा चालु आर्थिक वर्षका योजनाको सयुक्त अनुगमन
स्टार बुलेटिन
स्टार बुलेटिन शनिबार, जेठ ५, २०८१

बैतडी,  
बैतडीको पाटन नगरपालिका–९मा चालू आर्थिक वर्षमा निर्माण सम्पन्न भएका योजनाहरुको सयुक्त अनुगमन गरिएको छ । शनिबार वडा अध्यक्ष कालु सिंह भाटको नेतृत्वमा अनुगमन गरिएको हो। 
अनुगमन कार्यक्रममा वडा अध्यक्ष भाट सहित जिल्ला समन्वय समितिका सदस्य प्रेम सिंह भाट, टोल विकास संस्थाका प्रमुख एवं प्रतिनिधि, वडामा कार्यान्वयन भइरहेका योजनाका अध्यक्ष, वडास्तरीय महिला संजाल, दलित संजालका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो  । 
अनुगमन कार्यक्रममा सहभागिहरुले चालू आर्थिक वर्षमा कार्यान्वयन भएका योजनाको बारेमा जिज्ञासा पनि ाखेका थिए । उक्त जिज्ञासाको जवाफ उपभोक्ता समितिका अध्यक्ष एवं वडाका जनप्रतिनिधिहरुले दिएका थिए ।
आम सर्बसाधारणहरुको प्रत्यक्ष संलग्नतामा योजनाहरु कार्यान्वयन गरिएको जिल्ला समन्वय समितिाक सदस्य प्रेम सिंह भाटले बताए । आम सर्बसाधारण र सेवाग्राहीहरुले योजना कार्यान्वयनमा निको पारदर्शीता देखाएको समेत उनले बताए । अनुगमनका सहभागिहरुबाट पनि वडाको विकासका लागि आवश्यक सुझाव संकलन भइरहेको उनले बताए । 
वडा अध्यक्ष कालु सिंह भाटले नागरिकहरुको आवश्यकता अनुसार कार्यक्रमहरु कार्यान्वयन गर्न वडा सरकार लागि परेको बताए । स–साना योजनादेखि वडाको पहिचानसँग जोडिएका कार्यक्रम कार्यान्वयनमा आफहरु सक्रिय रहेको अध्यक्ष भाटले बताए । 
अनुगमनका सहभागिहरुले वडामा भइरहका कामहरु सन्तोषजनक रहेको बताएका छन् । 
सिद्धेस्वर माविको अधुरो भवन निर्माण समितिका अध्यक्ष कृष्ण सिंह भाटले वडामा भइरहेका योजनाहरुमा उपभोक्ताहरुले पनि चासो दिनुपर्ने धारणा राखे । उपभोक्ताहरुले गर्नुपर्ने जनश्रमदानमा सबै उपभोक्ताहरुको सहभागिता हुनुपर्ने उनको जोड थियो । 
धार्मिक क्षेत्रको योजनामा उपभोक्ताहरुको श्रमदान हुने तर अन्य योजनामा उपभोक्ताहरुले चासो कम दिइरहेको उनको भनाइ थियो । 
वडा कार्यालयबाट कार्यान्वयन हुने योजनाहरु निकौ सन्तोषजनक रहेको र   दीर्घकालिन समयसम्म महत्व राख्ने योजनाहरु कार्यान्वयन गरिनुपर्ने अनुगमनमा सहभागि धन सिंह भण्डारीले सुझाव दिए ।


प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  १९:३४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस आइतबार, पुस २०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्