Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • माओवादी केन्द्रका प्रदेश इन्चार्ज पोखरेलले भने: खगराज भट्टमाथि अन्याय हुदैन !
माओवादी केन्द्रका प्रदेश इन्चार्ज पोखरेलले भने: खगराज भट्टमाथि अन्याय हुदैन !
स्टार बुलेटिन
स्टार बुलेटिन सोमबार, जेठ ७, २०८१

बैतडी : नेकपा माओवादी केन्द्रका उपमहासचिव, सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले पार्टीले नेता खगराज भट्टलाई अन्याय नहुने बताएका छन ।
बैतडीको पाटनमा सोमबार प्रेस सेन्टर बैतडीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । पार्टीको तर्फबाट मुख्यमन्त्री बनाउदाँ उहाँलाई नै बनाउने एक किसिमको सहमति भइ संसदीय दलको नेता भन्दा मर्यादा माथि राखिने योजना रहेको उनले बताए । उनले भने, ‘हिजोका दिनमा अध्यक्ष प्रचण्ड संसदीय दलको नेता भएको पनि बाबुराम जि प्रधानमन्त्री बनाएको हो नी त्यसरी नै गरिन्छ ।’
सुदूरपश्चिम प्रदेश इन्चार्ज पोखरेलले संसदीय दलको नेता परिर्वतनका बिषयमा स्थायी समितिकाे बैठकमा बिशेष छलफल भइसकेको बताउँदै अबका दिनमा यस्ता गलती नदोहोराउने खालको निर्णय भएको प्रष्ट परे ।
‘सुदूरपश्चिको एउटा आन्दोलनबाट आउनु भएको व्यक्तित्व हुन्नुहुन्छ, संसदीय दलमा हिजोका दिन छलफलहरु हुदाँ विभिन्न कारणले दल नेता परिर्वतन भयो।’ उनले भने, ‘त्यो बारेमा पार्टीको स्थायी कमिटी बैठकमा यस्तो खालको निर्णय अगामी दिन नबढाउने गरेर अहिले दलकाे विधानतह भएको निर्णय सकरात्मकरुपमा अगाडी बढाउने सहमती भएको छ ।,

संसदीय दल लगायतको बिषयमा माओवादी केन्द्र भित्रको अस्पष्टता चिरिएर खजराज भट्ट, बिना मगर लगायतकाे टिम जिल्ला-जिल्लामा दुई महिने अभियान अभिमुखिकरण कार्यक्रममा लागेका पूर्वमन्त्री पोखरेलले बताए ।

एक फरक प्रंशगमा बोल्दै पूर्वशिक्षा मन्त्री समेत पोखरेलले शिक्षक संगठनहरुमा बौद्धिक व्यक्तीहरु भएकाले ऐन कानुन निमार्णका लागि आवश्यक भएको बताए ।
शिक्षकले राजनिती गर्ने हैन पार्टीलाई सल्लाह सुझाव दिन सक्छन, पढाउने समय बाहेक अन्य समय पार्टीलाई दिन सक्छन उनले भने, झण्डा बोकेर चुनावै लडन शिक्षाको नैतिकताले दिदैन गर्नु पनी हुदैन् ।


प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  २०:०२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक सोमबार, वैशाख २८, २०८३
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग शुक्रबार, वैशाख २५, २०८३
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्