Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • सुर्नया–२को नेरा मावि सिउडेमा भर्ना हुन आएका बालबालिकालाई प्रअले फर्काएपछि
सुर्नया–२को नेरा मावि सिउडेमा भर्ना हुन आएका बालबालिकालाई प्रअले फर्काएपछि
सुरेश महरा
सुरेश महरा सोमबार, जेठ १४, २०८१

बैतडी: बैतडीको सुर्नया गाउँपालिका–२ स्थित नेपाल राष्ट्रिय मावि सिउडेका प्रद्यानाध्यापक राजेन्द्र बिष्टले विद्यार्थीहरुलाई भर्ना नगरी फर्काइदिएका छन् । सुर्नया–२ का नरेन्द्र बिष्टका छोरा सुमन बिष्ट र छोरी सिर्जना बिष्टलाई भर्ना नगरी फर्काइदिएका हुन् ।

यसअघि पनि नेपाल राष्ट्रिय मावि मै अध्यान गर्दै आएका सुमन र सिर्जनालाई शैक्षिक सत्र २०८० मा पत्ताल भुवनेश्वर आधारभूत विद्यालयमा भर्ना गरिएको थियो । पाठ्यपुस्तक समेत मिलेको अवस्थामा पत्ताल भुवनेश्वर आविमा भर्ना गरेको भन्दै नेपाल राष्ट्रिय माविले पुस्तक फिर्ता गर्न पत्र काटेको थियो ।

तर नरेन्द्रले पाठ्यपुस्तक फिर्ता नगर्ने बताएका थिए । राज्यबाट आफ्नै छोराछोरीले पाएको भन्दै ती पाठ्यपुस्तक प्रयोग गरी पत्तालभुवनेश्वर आविमा अध्यान गराउदै आएका थिए ।

यस वर्ष भने पत्ताल भुवनेश्वर आवि समायोजनमा परेपछि ती बालबालिकाहरुलाई पनि अर्काे विद्यालयमा भर्ना गर्नुपर्ने अवस्था आएको हो । पालिकाले समेत नेरा माविमा भर्ना गर्न भनेको भएपनि यस विद्यालयले विद्यार्थीहरुको भर्ना रोकेको अभिभावक नरेन्द्र बिष्टले बताए ।

पत्ताल भुवनेश्वर आविमा   भर्ना गरेपछि पुरानो पाठ्यपुस्तक नदिएको र उल्टै विद्यालयको आग्रहको समेत अवज्ञा गरेको भन्दै प्रद्यानाध्यापक राजेन्द्र बिष्टले भर्ना नगरी विद्यार्थीहरुलाई फर्काइदिएका हुन् ।

विद्यालय र अभिभावकबीचको आपसी द्धन्द्धका कारण दुई जना बालबालिकाको शैक्षिक मनोविज्ञानमा असर परेको छ ।

अभिभावक(नरेन्द्र)ले हिजोका दिनमा गल्तीहरु नदोहोर्याउने बाचा गरेको अवस्थामा विद्याथीप्ृहरुलाई भर्ना गर्न सकिने प्रद्यानाध्यापक राजेन्द्र बिष्टले अडान लिएका छन् ।

‘हामिले त्यतीबेला विद्यार्थीहरु कता गए, पाठ्यपुस्तक फिर्ता गर्नुस भनेर ३ पटक परिपत्र गरेका थियौँ, तर पत्रको अवज्ञा गरे,’ प्रद्याध्यापक बिष्टले भने, ‘यसवर्ष पनि गत वर्षको शैक्षिक अवस्थाको बारेमा बुझ्न अभिभावकहरुलाई विद्यालयमा आउन भनेको भएपनि उनका अभिभावकहरु नआएपछि भर्ना नगरेको हो,’ प्रअ बिष्टले स्टार बुलेटिनसँग भने । विद्यालयको शैक्षिक कार्यक्रममा वाधा पुर्याएको समेत उनले बताए ।

यस विषयमा अभिभावक नरेन्द्र बिष्टले विगतका वर्षहरुमा बालबालिकाहरु ७ बजे लाग्ने विद्यालयमा ८ नबज्दै घर आउने र विद्यार्थीहरुप्रति शिक्षकहरु जिम्मेवार नदेखेपछि बाध्य भएर अर्काे विद्यालयमा भर्ना गरेको बताए ।

सुर्नया गाउँपालिकाका शिक्षा शाखा प्रमुख टंक प्रशाद अवस्थीले विद्यार्थीहरुको पढ्ने अधिकार हनन गर्न नहुने बताएका छन् । ‘बालबालिकाको पढ्न पाउने अधिकार कसैले खोस्न पाउँदैनन्, विद्यार्थीहरुलाई तुरन्त भर्ना गर्नुपर्दछ, यस विषयमा विव्यस, शिक्षक र अभिभावकले जिम्मेवार ढंगले समाधान गर्नुपर्दछ,’ शिक्षा शाखा प्रमुख अवस्थीले भने । व्याक्तिगत इगोले विद्यार्थीहरुको मनोविज्ञानमा  मसर गर्न नहुने उनको जोड छ ।


प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १३:१२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्