Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीको पाटन–९मा वडास्तरीय सहकारी संस्था गठन,अध्यक्षमा प्रेम सिंह भाट
बैतडीको पाटन–९मा वडास्तरीय सहकारी संस्था गठन,अध्यक्षमा प्रेम सिंह भाट
स्टार बुलेटिन
स्टार बुलेटिन मंगलबार, जेठ १५, २०८१

बैतडी, 
बैतडीको पाटन नगरपालिका–९मा वडास्तरीय सहकारी संस्था गठन गरिएको छ । जिल्ला समन्वय समितिका सदस्य प्रेम सिंह भाटको संयोजकत्वमा २५ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । 
ओखलेश्वर बहुउद्धेश्यीय कृषि सहकारी संस्था लीमिटेड नाम दिइएको यस सहकारी संस्थाले कृषि ग्रामिण क्षेत्रको जिपिकोपार्जन सँग सम्बन्धित कार्य गर्ने बताइएको छ । 
सामुहिकरुपमा कृषिजन्य कार्यक्रमहरु गर्नको लागि यस सहकारी संस्थाले मुख्य भूमिका खेल्ने विश्वास गरिएको छ । यो सहकारी यस वडाको पहिलो सहकारी हो । 
आर्थिक बचतसँगै जिपिकोपार्जनका कार्यक्रम गर्नको लागि यो संथाले मुख्य भूमिका खेल्ने तदर्थ समिति संयोजक भाटले जानकारी दिए । सुरुवातमै बलियो पुजी खडागरी निकट भविश्यमै फड्को मार्ने तरिकाले आवश्यक आन्तरिक तयारी भइरहेको उनले बताए । 
यस सहकारीमा यस वडाका सबै परिवारलाई समेट्ने बताइएको छ । 
यस सहकारी मार्फत कुनैपनि कृषि तथा जिपिकोपार्जनका कार्यक्रम गर्न सहज हुने वडा अध्यक्ष कालु सिंह भाटले बताए । 
यस वडामा सहकारी नै नहुदा वडाबाट सहकारी मार्फत कार्यक्रम अघि बढाउन नसकिएकोमा यस सहकारी मार्फत सहकारीजन्य कार्यक्रम गर्न पनि सहज हुने वडा सचिव रामदत्त जोशीले बताए । 
वडास्तरीय सहकारी गठनका लागि प्रारम्भिक छलफल कार्यक्रममा पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावल लगायतका सरोकारवाला प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो । 
सहकारी गठनका लागि प्रारम्भिक छलफल कार्यक्रममा बोल्दै नगर प्रमुख रावलले सहकारीबाट आर्थिक जिपिको पार्जन तथा कृषिजन्य कार्यक्रम गर्नमा निकै मद्दत पुग्ने बताए । नगरपालिकाबाट पनि आवश्यक सहयोग रहने नगर प्रमुख रावलले बताए । 
वडा अध्यक्ष कालु सिंह भाटको संयोजकत्वमा सल्लाहकार समिति पनि गठन गरिएको छ ।

patan-99-1716903478.jpg
 


प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १९:२३
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्