Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीको सडक डिभिजन कार्यालयमा तालाबन्दी, स्थानीय आन्दोलित
बैतडीको सडक डिभिजन कार्यालयमा तालाबन्दी, स्थानीय आन्दोलित
स्टार बुलेटिन
स्टार बुलेटिन बुधबार, जेठ १६, २०८१

बैतडी, 
बैतडीको पाटन स्थित सडक डिभिजनको कार्यालयमा तालाबन्दी गरिएको छ । पाटन नगरपालिका–१ र ७ जोड्ने सुर्नया नदीमाथि बन्न लागेको मोटरेबल पुल निर्माणमा लापरवाही गरेको भन्दै सडक डिभिजन कार्यालयको कार्यालय प्रमुख, लेखा शाखा र प्राविधिक शाखामा तालाबन्दी गरिएको हो । 
स्थानीयहरुले बुधबार संघर्षका कार्यक्रम स्वरुप तालाबन्दी गरेको वडा नं १ का वडा अध्यक्ष तर्क सिंह ठगुन्नाले जानकबारी दिए । संघर्षको कार्यक्रममा वडा नं १ र ७ का स्थानीयहरु सहभागि भई संघर्षमा उत्रिएको वडा अधयक्ष ठगुन्नाले बताए ।
बुधबार दिउँसो स्थानीयहरु सहभागि भई एक घण्टा राजमार्ग समेत अवरुद्ध गरेका थिए । 
सडक डिभिजन कार्यालयका प्रमुख मुकुन्द लामिछानेले पुल निर्माणको विषयमा ठोस निर्णय दिनुपर्ने संघर्षरत पक्षको माग रहेको छ । 
निर्माण कम्पनीलाई कालो सुचीमा राख्ने प्रक्रियामा रहेको सडक डिभिजन कार्यालयले जनाएको छ । यसका लागि जेठ ११ गते नै १५ दिने सूचना काटिएको डिभिजन कार्यालयका ईन्जिनियर लिलाधर भट्टले जानकारी दिए । 
२०७१ साल साउन ६ गते ३ वर्षभित्रै निर्माण सम्पन्न गर्ने भन्दै २ करोड ९१ लाख २७ हजार ३५५ रुपैयामा चितवनको एड्भेन्चर कन्ट्रक्सन प्रालीसँग सम्झौता भएको थियो । सम्झौता भएको १० वर्ष पुरा भइसक्दापनि हालसम्म पुल निर्माणको काम पुरा भएको छैन । हालसम्म करिब ७० प्रतिशत मात्रै काम पुरा भएको छ । 
बेलाबेला सडक डिभिजन कार्यालयलाई पुल निर्माणको काम छिटो गराउन माग गर्दापनि ठोस प्रगति नभएपछि आन्दोलनमा उत्रिनु पर्ने अवस्था आएको स्थानीयहरुको भनाइ रहको छ । उक्त पुल नबन्दा वडा नं १ र ७ का स्थानीयहरुलाई निकै सास्ती भइरहेको छ ।
सडक डिभिजन कार्यालयका प्रमुखले पुल निर्माणको लागि ठोस निर्णय नदिएसम्म तालाबन्दी जारी रहने संघर्षका सहभागिहरुले बताएछन् । निर्माण कम्पनीका प्रतिनिधि र डिभिजन कार्यालयका प्रमुखसहितको मिलोमतोमा ढिलासुस्ती भइरहेको स्थानीयहरुको आरोप छ । 
 


प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १९:३२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस आइतबार, पुस २०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्