Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • विद्यार्थीको हौशला बढाउने ‘शैक्षिक सम्मेलन’
विद्यार्थीको हौशला बढाउने ‘शैक्षिक सम्मेलन’
सीपी लोहिया
सीपी लोहिया शुक्रबार, जेठ १८, २०८१

बैतडी । 
बैतडीको डिलाशैनी गाउँपालिकाले गाउँपालिका भित्रका विद्यालयहरुमा शैक्षिक गुणस्तर सुधारको योजना बनाउनका लागि ३ दिने शैक्षिक सम्मेलनको आयोजना गरेको छ । 

वडा न.६ स्थीत सेटिगाउँ बहुमुखी क्याम्पसमा सम्मेलन भैरहेको छ । शैक्षिक सम्मेलनमा विद्यालय सुधार योजना, विद्यार्थीद्वारा विज्ञान तथा कला प्रर्दशनी र समापनका दिन विद्यार्थीहरुको नृत्य प्रतियोगीता राखिएको छ ।  

सम्मेलनको पहिलो दिन शिक्षकहरुले विद्यालय सुधारका लागि तयार पारेको पञ्चपबर्षीय योजना क्क्ष्ए प्रस्तुत गरेकाछन् । शिक्षकहरुले प्रस्तुत गरेको पञ्चवर्षीय कार्ययोजना प्रति गाउँपालिकाका जनप्रतिनिधिहरु सन्तुष्ट खेखिएनन् । केहि विद्यालयका शिक्षकले वर्तमान अवस्थाको अध्ययन गरि ठिकै खाले कार्ययोजना प्रस्तुत गरेपनि केतिपय विद्यालयको कार्ययोजना अधुरो र अस्पष्ट थियो । जनप्रतिनिधिले केहि शिक्षकका योजनालाई कपि–पेष्ट समेत भनेका छन् ।

विद्यालयको ५ बर्षका लागि तयार गर्नुपर्ने कार्ययोजनामा भौतिक संरचना देखी सबैजसो आवस्यकताहरु उल्लेख हुन्छ । तर केहि विद्यालयको योजनाले आवश्यकता वेगरका भौतिक संरचनाको लागि माग गरिएको तर महत्व दिनुपर्ने कुराहरुलाई बेवास्ता गरिएको दखिन्छ । 

शैक्षिक सम्मेलनको देश्रो दिन विद्यार्थीहरुले विज्ञान तथा कला प्रर्दशनी गरेकाछन् । विज्ञान तथा कला प्रर्दशनीमा विद्यार्थीहरुले नमुनाको रुपमा बनाएका सामग्रीहरु जसमा अधिकांश विद्यार्थीले सडक खन्ने डोजर, गाडी, एटिएम मेसिन, घरायसी कामकाजमा प्रयोग हुने औजारहरु प्रर्दशन गरेकाछन् । विद्यार्थीहरुले बनाएर उपकरणको प्रर्दशनी गर्ने कार्यक्रम भने निकै महत्वपुर्ण रह्यो । विद्यार्थीहरुले विज्ञान विषय अध्ययन गदैगर्दा बनाएका सामग्रीहरु प्रयोगात्मक अभ्यास भएकाले विद्यार्थीहरुले सिकाई उपलब्धीमुलक रहेको देखिन्छ । 

विज्ञान विषय अध्ययनका क्रममा आफैले आविस्कार गरेका उपकरणहरु प्रर्दशन गर्न पाउँदा विद्यार्थीहरु हर्शित भएका छन् । उनिहरुले कला प्रर्दशनीका कार्यक्रमा आगामी दिनमा समेत आयोजना गर्न गाउँपालिका समक्ष अनुरोध गरेका छन् । यस कार्यक्रममा सहभागी हुन पाउदाँ हौसला बढेको विद्यार्थीहरुले भनाई छ ।

शैक्षिक गुणस्तरको सुधार गर्न शिक्षक, विद्याथी, अभिभावकले बढी जिम्मेवार हुनुपर्ने अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष गोविन्द गिरी बताउछन् । शिक्षकहरुले प्रस्तुत गरेको कार्ययोजना सुनिरहेका गिरीले विद्यालयले स्पष्ट योजनाका साथ शैक्षिक गतिविधि सुचारु गरे मात्रै शिक्षा क्षेत्र सुधार हुने बताए । 

शिक्षाको गुणस्तर सुधार गरि समुन्नत डिलाशैनी बनाउने अभियान थालेको गाउँपालिका अध्यक्ष सन्तोश प्रकाश जोशीको भनाई छ । शिक्षा क्षेत्रको सुधार गरि सामाजीक विकृतिहरु हटाउनुका साथै बेरोजगारीको अन्त्य गरि आत्र्मनिर्भरता उन्मुख समाजको निर्माण हुने उनको भनाई छ ।
 


प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  ०९:५३
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक सोमबार, वैशाख २८, २०८३
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग शुक्रबार, वैशाख २५, २०८३
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज
संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्