Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटन–८मा शैक्षिक अन्तरक्रिया, गुणस्तर सुधारका लागि बुदागत सहमति
पाटन–८मा शैक्षिक अन्तरक्रिया, गुणस्तर सुधारका लागि बुदागत सहमति
स्टार बुलेटिन
स्टार बुलेटिन शुक्रबार, जेठ १८, २०८१

बैतडी, 
बैतडीको पाटन नगरपालिकाका ८ मा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अन्तरक्रिया कार्यक्रम गरिएको छ । सेवा क्षेत्रभित्रका विद्यालयका प्रद्यानाध्यापक, विव्यसका अध्यक्ष लगायतको सहभागितामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । 
सेवा क्षेत्रभित्रका चारवटै विद्यालयका प्रद्यानाध्यापक एवं प्रतिनिधि, विव्यसका अध्यक्ष एवं प्रतिनिधिको सहभागितामा शैक्षिक गुणस्तर सुधारका लागि अनपाउन सकिने कार्यका विषयमा छलफल गरिएको थियो । 
आजकै अन्तरक्रिया कार्यक्रमबाट केही महत्वपूर्ण निर्णयहरु पनि भएका छन् । शिक्षाको सिकाईस्तर सुधार गर्न बुदागत सहमती भएको हो । 
अभिभावकसँग नियमित अन्तरक्रिया गर्ने र प्रत्येक महिना बैठक अनिवार्य बसाउने, विव्यसमा पढाईको स्तरबृद्धिबारे अनिवार्य छलफल गर्नुपर्ने, शिक्षकहरुको बैठकबाट प्रत्येकको कमिकमजोरी पत्ता लगाई सुधारात्म पाटेतिर अघि बढ्ने, वडाका विद्यालयहरुमा अवलोकन भ्रमण गर्ने, विद्यार्थीको घरपरिवारमा पढाईको बातावरण बारे बुझ्ने, विव्यस, प्रअ र शिक्षकबीच करार सम्झौता गर्ने लगायतका विषयमा बुदागत सहमती जनाइएको र सोही अनुसार चालु शैक्षिकसत्रमा कामको थालनी गरिने बताइएको छ ।  
कार्यक्रमका सहभागि पाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख बिर्खराज भट्टले विद्यालयमा देखिएका समस्याका विषयमा यस छलफलबाट राम्रो प्रभाव पर्ने बताए । 
कार्यक्रमका सभाध्यक्ष एवं वडा अध्यक्ष हरिश बिष्टले वडा कार्यालय र सेवा क्षेत्रका विद्यालयहरुमा सकारात्मक गतिबिधि भइरहेकाले यसले अभिभावकमा राम्रो सन्देश गएको बताए । विद्यालयमा देखिएका समस्या समाधानका विषयमा आवश्यक पहल गर्ने प्रतिवद्धता समेत जनाए । 
विद्यालयमा देखिएका समस्याहरुको पहिचानको लागि समिति गठन गरिएको र यस समितिले वास्तविक समस्याको पहिचान गर्नेमा विश्वस्त रहेको समेत अवगत गराए । 
वडा नं ८ का वडा अध्यक्ष एवं सामाजिक विकास समिति संयोजक हरिश बिष्टको सभाध्यक्षतामा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा वडा सदस्यहरु, शिक्षा शाखाका निमित्त प्रमुख बिर्खराज भट्ट, नगर शिक्षा समितिका सदस्य मोहन सिंह बिष्ट लगायतका सरोकारवाला प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 
 


प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १७:१६
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्