Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटन–९स्थित ज्ञानेश्वर नमुना माविमा शिक्षकहरुका लागि प्रविधिको प्रयोग सम्बन्धी तालिम सुरु
पाटन–९स्थित ज्ञानेश्वर नमुना माविमा शिक्षकहरुका लागि प्रविधिको प्रयोग सम्बन्धी तालिम सुरु
स्टार बुलेटिन
स्टार बुलेटिन शुक्रबार, जेठ १८, २०८१

बैतडी, 
बैतडीको पाटन नगरपालिका–९ स्थित ज्ञानेश्वर नमुना माविमा शिक्षण सिकाइमा प्रविधिको प्रयोग सम्बन्धि शिक्षकहरुका लागि तालिम सुरु भएको छ । शुक्रबारबाट सुरु भएको ३ दिने तालिमको एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । 

वडा नं ८ का वडा अध्यक्ष एंव विद्यालय व्यवस्थापन समितिका  अध्यक्ष हरिश बिष्टको सभाध्यक्षतामा आयोजना गरिएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह लावल रहनु भएको थियो । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा शिक्षा निर्देशनालयका निर्देशक दुर्गादत्त बिष्ट रहनु भएको थियो । 

PGM-1717160699.jpg

नमुना विकास कार्यक्रममा समावेस भएपछि यस विद्यालयमा प्रविधिको पहुँच पुगेको र प्रविधिको भरपूर उपयोगका लागि यस तालिमको सुभारम्भ गरिएको विद्यालयका सह प्रद्यानाध्यापक एवं कार्यक्रम सञ्चालक धन बहादुर महराले जानकारी गराए । 

DB-mahara-1717160345.jpg

समुद्घाटन कार्यक्रममा विद्यालयका मावि संयोजक एवं आइटी इन्चार्ज कृष्ण सिंह बिष्टले तालिमको नमुना प्रस्तुत गरेका थिए । विद्यालयमा हालसम्म प्रयोग हुदै आएको प्रविधिको विषयमा जानकारी गराउदै विष्टले यस तालिमबाट थप सिप हासिल हुने विश्वास व्यक्त गरे । 

BSC-Sir-1717160364.jpg

यस तालिमबाट शिक्षकहरुको पेशागत विकासमा भरपूर टेवा पुग्ने  प्रद्यानाध्यापक पुष्पराज जोशीले बताए । 

Pusparaj-1717160382.jpg

प्रविधिको प्रयोगबाट सिकाइमा करिब २५ प्रतिशतसम्म सुधार आउने भएकाले यस विद्यालयमा उपलब्ध श्रोत साधनको भरपूर उपयोग गरी शिक्षण सिकाई प्रभावकारी रुपमा अघि बढाउनुपर्नेमा पाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख बिर्खराज भट्टले जोड दिए । 

Birkh-1717160521.jpg
कार्यक्रमका विशिष्ट अतिथिको रुपमा रहेका शिक्षा निर्देशनालयका निर्देशक दुर्गदत्त बिष्टले ज्ञानेश्वर माविको विकासका लागि उर्जाशील टिम रहेको बताउनुभयो । यस विद्यालयले सहायक विद्यालयमा टेवा पु¥याउनुपर्ने समेत धारणा राखे । 
शिक्षाका अधिकांश जसो अधिकार स्थानीय तहमा आएकाले स्थानीय तह र शिक्षा शाखा बढी जिम्मेवार बन्नुपर्नेमा निर्देशक बिष्टको जोड थियो । प्रयाप्त अनुगमन हुनेपर्ने उनले औँल्याए । 

Bist-1717160543.jpg

समयानुकल शिक्षाको खाँचौ औल्याउदै निर्देशक बिष्टले प्रविधि अनुसारको शिक्षामा जोड दिन नसके विद्यार्थीले शिक्षकलाई पढाउने समय आउन सक्नेमा शिक्षकहरुलाई सचेत गराए । 

तालिम समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नगर प्रमुख गौरी सिंह रावलले शैक्षिक गुणस्तर सुधारको लागि पाटन नगरपालिकाले सक्दो अतिरिक्त कार्य गरिरहेको बताए । ‘हामिसँग बजेट निश्चित मात्रै हुन्छ, आन्तरिक आय न्युन छ, सक्नेजती गरिरहेका छौँ,’ नगर प्रमुख रावलले भने ।  

gauri-1717160614.jpg

औपचारिक कार्यक्रमको समापन गर्दै समुद्घाटसत्रका सभाध्यक्ष हरिश बिष्टले नमुना विकास कार्यक्रममा परेको यस विद्यालयलाई शैक्षिक गुणस्तरमा पनि नमुना बनाउनको लागि शिक्षकहरुको भुमिका अपरिहार्य भएको बताए । भौतिक  प्रविधिमैत्री शैक्षिक सामाग्रीको उपलब्धता रहेको र तीनको प्रयोगबाट सिकाई अभिवृद्धिमा सक्दो प्रयास गर्नुपर्ने बताए ।

Harish-1717160643.jpg
 


प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १८:५२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्