Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • जातिय भेदभाव उन्मुलन दिवसको अवसरमा प्रभातफेरी, अन्तरक्रिया र प्रशिक्षण
जातिय भेदभाव उन्मुलन दिवसको अवसरमा प्रभातफेरी, अन्तरक्रिया र प्रशिक्षण
सीपी लोहिया
सीपी लोहिया सोमबार, जेठ २१, २०८१

बैतडी । 
१८ औँ जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस सोमबार बैतडीमा भव्य रुपले मनाइएको छ । दिवसको अवसरमा बिहान ९ बजे गोठलापानी बजारबाट प्रभातफेरी निकालिएको थियो ।

जातिय भेदभाव तथा छुवाछुत सहित हानिकारक प्रचलन अन्त्य सम्बन्धीका प्ले कार्ड बोकेका सुरक्षाकर्मीहरुको साथमा प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा, सुरक्षा निकायका प्रमुखहरु तथा जिल्ला स्थीत अधिकारकर्मीहरु सहभागी थिए । 

उक्त प्रभातफेरी गढी स्थीत जिल्ला प्रशासन कार्यालय अगाडी पुगेर समापन भयो भने बिहान ११बजे जिल्ला प्रशासन कार्यालयको हलमा दिवसको मुल समारोह आयोजना गरियो । १सय बढी व्याक्तिहरुको उपस्थीतिमा मनाइएको दिवस मुल समारोहमा दलित समाज विकास मञ्चका सचीव बलभद्र दयाल तथा नेकपा(एमाले) केन्द्रीय कमिटी सदस्य एंव निवर्तमान प्रदेश सांसद लिलाधर भट्ट प्रमुख अतिथी रहेका थिए । 

उक्त कार्यक्रममा जातीय भेदभाव र बालबिवाहका विषयमा कानुनी प्रावधान बारे प्रहरी नायव उपरिक्षक दीपक गिरिले प्रशिक्षण गरेका छन् । यसैगरी लक्षित वर्गको योजना तर्जुमाका बिषयमा दशरथचन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीश प्रसाद जोशीले प्रशिक्षण दिएकाछन् । 

001-1717429925.jpg
कार्यक्रमका प्रमुख अतिथी भट्टले जातीय भेदभाव तथा छुवाछुत विरुद्ध आवाज उठाउने बिषयमा दलित समुदायको मात्र नभई सबै वर्ग समुदायको भएको बताए ।

उनले २०६३ सालमै जातिय भेदभावको मुक्त राष्ट्र घोषणा भएपनि समुदाय स्तरमा विभेदजन्य क्रियाकलापहरु अझै कायम रहेको बताए । जिल्लामा जातीय विभेद, बालबिवाह, लौगिंक हिंसा लगायतका हानिकारक प्रचलनहरुको अनत्य गर्न जिल्ला स्थीत सरोकारवाला निकायले भुमिका निर्वाह गर्नुपर्नेमा उनको जोड छ । 

प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले जातिय भेदभाव तथा छुवाछुतको कसुर गर्ने जोकोहीलाई कानुन अनुसार कारवाहीको दायरामा ल्याइने बताए । नेकपा(एमाले) बैतडीका अध्यक्ष नरेश कुमार विश्वकर्माले जातीय भेदभाव दलित समुदायको मुद्धा मात्रै नभई सबै वर्ग समुदायको मुद्धा भएकाले यसको अन्त्यका लागि सबैले आ–आफ्नो तर्फबाट भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । 

prabhat-1717429894.jpg
 


प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  २१:३८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक सोमबार, वैशाख २८, २०८३
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग शुक्रबार, वैशाख २५, २०८३
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज
संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्