Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • सुर्नया–४स्थित पञ्चदेव आविको आर्थिक अनियमितताको विषयमा सर्वत्र चासो
सुर्नया–४स्थित पञ्चदेव आविको आर्थिक अनियमितताको विषयमा सर्वत्र चासो
स्टार बुलेटिन
स्टार बुलेटिन सोमबार, जेठ २८, २०८१

बैतडीको सुर्नया गाउँपालिका–४ स्थित पञ्चदेव आधारभूत विद्यालयमा शिक्षक नियुक्तीमा भएको आर्थिक अनियमितामा पालिकाले चासो राखेको छ । यसरी शिक्षक नियुक्तितमा खुल्लमखुल्ला आर्थिक अनियमितता भइरहेको विषय बाहिर आएइपछि यस विषयमा जाँचबुझ गरिने गाउँपालिकाले जनाएको छ । 
उक्त विद्यालयमा शिक्षक नियुक्ति र दिवा खाजा कार्यक्रमको नाममा भएको मनोमानीका विषयमा पालिकाले आइतबार नै चासो राखेको थियो । 
यसेगरी शिक्षा विकास तथा समन्वय इकाईल पनि यस विषयमा चासो राखेको छ । उक्त विद्यालयमा भएको घटनाको विषयमा आन्तरिक रुपमा बुझ्ने काम भइरहेको इकाई प्रमुख प्रमुख नरेन्द्र अवस्थी बताए । 
‘त्यो नियम संगत हुदै हैन, पालिकाल एक्सन लिनुपर्छ, हामि पनि बुझ्दैछौँ,’ इकाई प्रमुख अवस्थीले भने ।   
उक्त विद्यालयमा गत वर्ष पालिका अनुदान कोटामा शिक्षक हेमराज भट्ट र सरस्वती लुहारलाई नियुक्त गरिएको थियो । उक्त नियुक्ती गरे वाफत ५८ हजार रुपैया रकम असुलेको पाइएको हो । शिक्षक नियुक्त भएपछि उनिहरुबाट सो रकम विद्यालयको खातामा राखिएको प्रद्यानाध्यापक केशव बहादुर मडैले स्वीकार गरेका छन् । सोही अनुसारको पूर्व सहमती  अनुसार सो रकम असुलिएको प्रद्यानाध्यापक मडैले बताएका थिए । 
पालिका शिक्षकको रुपमा नियुक्त भएका शिक्षक हेमराज भट्टले समेत पूर्व सहमती अनुसार विद्यालयलाई रकम दिइएको बताएका छन् । 
सामाचार संकलनका क्रममा गरिएको कुराकानी रेकर्ड सुरक्षित छ । 

यो पनि पढ्नुहोस् 

सुर्नया–४को पञ्चदेव आविमा चरम अनियमितताः दिवाखाजादेखि शिक्षक नियुक्तिमा मनपरी


प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १८:२२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस आइतबार, पुस २०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्