Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • सिगासमा खाना खर्च ६ लाख, सभा सञ्चालनमा ८ लाख खर्च, जनप्रतिनिधिको दोहोरो भत्ता
सिगासमा खाना खर्च ६ लाख, सभा सञ्चालनमा ८ लाख खर्च, जनप्रतिनिधिको दोहोरो भत्ता
स्टार बुलेटिन
स्टार बुलेटिन शनिबार, असार १, २०८१

बैतडी, 
सिगास गाउँपालिकामा गत आर्थिक वर्ष २०७९÷८०मा जनप्रतिनिधिहरुले दोहोरो भत्ता बुझेको पाइएको छ । महालेखा परिक्षकको कार्यालयले सार्बजनिक गरेको अन्तिम लेखापरीक्षण प्रतिवेदनमा कार्यपालिका सदस्यहरुले दोहोरो रकमको भत्ता बुझेको उल्लेख गरेको हो । मासिक दुई बैठकभन्दा बढी दिनको कार्यपालिका र वडा कार्यालयको बैठक भत्ता २ लाख २१ हजार रुपैया बढी बुझेको भन्दै असुलउपर गर्नुपर्ने बताएको छ । यसमा अध्यक्ष उपाध्यक्ष बाहेकका कार्यपालिका सदस्य छन् । 
यसैगरी सिगास गाउँपालिकाले जथाभावी पेस्की वितरण गरेको पाइएको छ । महालेखाका अनुसार ७१ लाख ४५ हजार रुपैया विभिन्न समुह तथा योजनामा रकम दिएको भएपनि फच्र्र्याैट नगरेको पाइएको छ । 
सिगास गाउँपालिकाको आन्तरिक कूल आयको ३४ लाख ९० हजार ३७४.२६ पैसा रहेको छ । पालिकाले खाना तथा खाजा खर्चमा ६ लाख ७१ हजार ७८२, पालिकाको सभा सञ्चालनमा ८ लाख २४ अजार १८ रुपैया खर्च गरेको छ । महालेखाको प्रतिवेदनमा आन्तरिक आयाको ४२.८२ प्रतिशत खर्च खाना तथा सभा सभा सञ्चालनमा खर्च हुने गरेको औँल्याएको छ । 
यसैगरी स्वास्थयतर्फका ६ जना कर्मचारीलाई पनि २ लाख २७ हजार रुपैया बढी दिएको खुलेको छ । यसैगरी गत वर्षको भत्ता दिने व्यवस्था नै नगरी ४ लाख ३४ हजार रुपैया भत्ता वाफत कार्यपालिका सदस्य र गाउँसभा सदस्यहरुलाई बैठकभत्ता वाफत उपलब्ध गराएको छ । पदाधिकारी बैठक भत्ता वाफत १ लाख ५५ हजार र वडा बैठक भत्ता वाफत ६८ हजार रुपैया उपलब्ध गराएकोर मेशनरी औजार मर्मत तथा सञ्चालनमा १ लाख ८ हजार ६३४ रुपैया गरी ७ लाख ६५ हजार ६३४ रुपैया अतियमितता गरेको महालेखाले उल्लेख गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले जनप्रतिनिधिको दोहोरो भत्ता फच्र्याैट भइसकेको बताएका छन् । यसैगरी योजनामा दिइएको पेस्कीको काम पनि क्रमागत योजनामा रहेकाले योजना कार्यान्वयन भइरहेको बताएका छन् । 
 


प्रकाशित मिति: शनिबार, असार १, २०८१  १३:१४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा करेन्ट लाग्दा महिलाको मृत्यु
बैतडीमा करेन्ट लाग्दा महिलाको मृत्यु मंगलबार, भदौ १७, २०८२
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार मंगलबार, भदौ १७, २०८२
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन सोमबार, भदौ १६, २०८२
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै शनिबार, साउन ३१, २०८२
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता शुक्रबार, साउन १६, २०८२
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब  बुधबार, साउन १४, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार
बैतडीमा करेन्ट लाग्दा महिलाको मृत्यु
बैतडीमा करेन्ट लाग्दा महिलाको मृत्यु
एससीओमा प्रधानमन्त्री ओलीको सम्बोधन
एससीओमा प्रधानमन्त्री ओलीको सम्बोधन
दशैंमा बिपी राजमार्ग अवरुद्ध हुन नदिन के छ तयारी ?
दशैंमा बिपी राजमार्ग अवरुद्ध हुन नदिन के छ तयारी ?
सिडेन निर्वाचन : अध्यक्षमा झा र केशी लड्दा महासचिवमा कुलराजको उम्मेदवारी 
सिडेन निर्वाचन : अध्यक्षमा झा र केशी लड्दा महासचिवमा कुलराजको उम्मेदवारी 
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
सीप र श्रमको उपयोग गरी आत्मनिर्भर बनौँ : मन्त्री भण्डारी
सीप र श्रमको उपयोग गरी आत्मनिर्भर बनौँ : मन्त्री भण्डारी
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार
Nepal Top Nepal Top
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्