Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बिरभान हत्याको ७ दिन, आफन्त भन्छन्ः बाइकमा शव व्यवस्थापन हुदै सक्दैन, सबै क्यामेरा चेक हुनुप¥यो !
बिरभान हत्याको ७ दिन, आफन्त भन्छन्ः बाइकमा शव व्यवस्थापन हुदै सक्दैन, सबै क्यामेरा चेक हुनुप¥यो !
स्टार बुलेटिन
स्टार बुलेटिन शनिबार, असार ८, २०८१

बैतडी, 
बैतडीको पाटन नगरपालिका–६ का बिरभान हत्या प्रकरणमा प्रहरीले निष्पक्ष अनुसन्धान गनुपर्ने माग गरिएको छ । बिष्टको हत्या भएको आज एक हप्ता पुरा भएको छ । 
प्रहरीले अनुसन्धानमा थप सक्रिय हुनुपर्ने आफन्तहरुको माग छ । घटनास्थलमा प्रहरीले अझैपनि गहिराइमा गएर अनुसन्धान नगरेको आफन्तको आरोप छ । 
‘घटना घटेको एक हप्ता पुरा भएको छ, यस अवधिमा घटनास्थलमै प्रहरीले प्रयाप्त अनुसन्धान गरेको देखिएन, सबैलाई सोधपुछ हुनुपर्ने, केही गरिएन,’ मृतक बिष्टका आफन्त बसन्ती बिष्टले भनिन् । 
घटना नियोजित र योजनाबद्ध रहेको बताउदै बिष्टले घटनाको अनुसन्धानमा कुनै कसर बाँकी राख्न नहुने अडान छ । 
यसैगरी आफन्तहरुले बजार क्षेत्र र पाटन–पञ्चेश्वर सडकखण्डमा पर्ने उदयदेव मन्दिरमा राखिएको सिसिटीभी क्यामेरा समेत चेक गर्नुपर्ने माग रहेको छ । 
आफन्तहरुले मृतक बिरभान बिष्टको शव मोटरसाइकलमै व्यवस्थापन गर्न नसक्ने समेत आशंका गरेका छन् । ‘मोटरसाइकलमा त शव व्यवस्थापन हुनै सक्दैन भन्ने लाग्छ, त्यो भन्दा ठुलै साधन प्रयोगगरेको हुनुपर्छ, ’ । घटनामा संलग्न धेरै रहेकाले एक मोटरसाइलमा मात्रै ओहोरदोहोर हुनै नसक्ने समेत आफन्तको आशंका छ । 
वास्तविक दोषी उम्कन नहुने मृतकका आफन्त   बिष्टले बताइन् ।
असार १ गते शनिबार राती पाटन–६ घर भएका ट्रक चालक बिरभान बिष्टको हत्या भएको थियो । गाउँकै बुहारी नाता पर्ने अन्ताजी ३६ वर्षीया भागरथी बिष्टको घरमा हत्या गरी पाटन–पञ्चेश्वर सडकखण्डको घाङल खोलमा शव फालिएको अवस्थामा सोमबार फेला परेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट शनिबार नै हत्या भएको बुझिएको छ । आइतबार दिनैभर भागरथीको घरमा शव राखिएको र आइतबार मध्यराती घाङल खोलमा शव फालिएको बताइएको छ । 
सोमबार बिहान भागरथीको घर आगन हुदै खेतबाट शव घिसारिएको जस्तो देखिएपछि मृतकका आफन्तले भागरथीले वेपत्ता बनाएको भन्दै प्रहरीमा उजुरी गरेका थिए । 
सोमबार नै बिरभानको शव घाङल खोलमा भेटिएको थियो । मृतकका आफन्तले मंगलबार ५ जना विरुद्ध किटानी जाहेरी दर्ता गरेका थिए । हत्यामा संलग्न रहेको आरोपमा पाटन नगरपालिका ६ की ३६ बर्षीया शिक्षिका भागरथी बिष्ट, पाटन ६ कै ३८ बर्षीय भरतमोहन बिष्ट, पाटन १ का १९ बर्षीय राजेन्द्र भट्टराई, १७ बर्षीय किशोर भट्टराई र पाटन –६का आशिष पहरीकाबिरुद्ध किटानी जाहेरी दिएका थिए । 
प्रहरीले अरोपित सबैलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । अदालतबाट पुनः म्याद थप गर्ने तयारी थालेको छ ।
 घटनाबारे मसिनो ढंगले अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरिक्षक दिपक गिरीले बताए । आइतबार अदालतबाट म्याद थप्ने पनि तयारी भइरहेको उनले बताए ।


प्रकाशित मिति: शनिबार, असार ८, २०८१  १८:४७
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्