Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीमा लागुपदार्थ दुव्यर्सनी नियन्त्रणको लागि सरोकारवालासँग अन्तरक्रिया
बैतडीमा लागुपदार्थ दुव्यर्सनी नियन्त्रणको लागि सरोकारवालासँग अन्तरक्रिया
स्टार बुलेटिन
स्टार बुलेटिन बिहीबार, असार १३, २०८१

बैतडी, 
बैतडीमा लागु औषध तथा मनोदीपकजन्य औषधीका विषयमा जिल्लाका औषधी पसल सञ्चालकहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । बिहीबार स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा जिल्लाको पाटनमा औषधी पसल व्यावसायीहरुसँग अन्तरक्रिया गरिएको हो । 
औषधी पसलहरुमा विभिन्न रोगका बिरुद्ध दिइने औषधीहरु लागुऔषधसँग सम्बन्धीत रहेकाले ती औषधी बेच्दा बिरामीहरुलाई प्रक्रियागत तरिकाले मात्रै बेच्नुपर्नेमा जोड दिइएको हो ।  
रोग निको पार्ने सामान्य औषधीहरुपनि लागु औषधका रुपमा सेवन गर्नको लागि खरिद गर्ने भएकाले उक्त औषधीहरु चिकित्सकीय प्रिस्किप्सनको आधारमा बेच्नुपर्ने र किशोराअवस्थाका वा युवा अवस्थाका व्याक्तिहरुलाई बिक्रि गर्दा ध्यान पुर्याउनुपर्नेमा कार्यक्रम सञ्चालक समेत रहनु भएका स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकले अवगत गराएका थिए । प्रिस्किप्सनको आधारमा बेच्दापनि वास्तविक समस्या भएनभएको पत्ता लगाउने र आवश्यक परामर्श पनि प्रदान गर्नुपर्ने उनको जोड थियो । 
कार्यक्रममा सहभागि पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदन सिंह महराले  पहिले औषधीका रुपमा प्रयोग हुने औषधीहरुलाई पछिल्लो समयमा लागु औषधकोरुपमा पनि लिइरहेकाले सचेत रहनुपर्नेमा जोड दिए । मुख्यतया युवा पुस्ता लागुऔषध दूव्र्यसनीमा फस्दै गएकाले तीनिहरुलाई कुलतबाट बचाउनको लागि सबैको दायीत्व भएको समेत बताए । 
स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले लागु औषधको चुनौती बढ्दै गएकाले सबै निकायले जिम्मेवार हुनुपर्नेमा जोड दिए । 
किशोर किशोरी तथा युवा पुस्ताहरुलाई लागु औषधसँग जोडिएका औषधीहरु जथाभावि दिन नहुने र दिनैपरे चिकित्सको प्रिस्किप्सन अनिवार्य हेर्नुपर्नेमा औषधी पसल सञ्चालकहरुलाई सचेत गराए । 
लागु औषध दुव्र्यसनीबाट युवाहरु फस्दै गएकाले सिमानाकामा पनि चेकजाँचमा कडाइ गरिनुपर्ने प्रमुख भट्टले बताए । सिमानाकाहरुमा औषधी ल्याएकाहरुलाई अनिवार्य प्रिस्किप्सन देखाउन लगाउनुपर्ने उनको भनाइ थियो । 
कार्यक्रममा जिल्ला अस्पताल बैतडीमा कार्यरत डाक्टर प्रवेश गजुरेलले लागु औषधसँग जोडिएका औषधीको बारेमा जानकारी गराउदै औषधीको प्रभावका विषयमा प्रशिक्षण गराएका थिए । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरिक्षक बलाराम पाण्डेले लागु औषध दुव्र्यसनी रोकथामको लागि अपनाउन सकिने उपायका बारेमा जानकारी गराएका थिए । 
यस कार्यक्रमबाट लागु औषधजन्य औषधीको प्रभाव र औषधी जथाभावी बिक्रि गर्ने प्रवृतिमा कमी आउने विश्वास गरिएको स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर हरिश भट्टले बताए ।
 


प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  २०:४९
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा करेन्ट लाग्दा महिलाको मृत्यु
बैतडीमा करेन्ट लाग्दा महिलाको मृत्यु मंगलबार, भदौ १७, २०८२
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार मंगलबार, भदौ १७, २०८२
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन सोमबार, भदौ १६, २०८२
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै शनिबार, साउन ३१, २०८२
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता शुक्रबार, साउन १६, २०८२
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब  बुधबार, साउन १४, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार
बैतडीमा करेन्ट लाग्दा महिलाको मृत्यु
बैतडीमा करेन्ट लाग्दा महिलाको मृत्यु
एससीओमा प्रधानमन्त्री ओलीको सम्बोधन
एससीओमा प्रधानमन्त्री ओलीको सम्बोधन
दशैंमा बिपी राजमार्ग अवरुद्ध हुन नदिन के छ तयारी ?
दशैंमा बिपी राजमार्ग अवरुद्ध हुन नदिन के छ तयारी ?
सिडेन निर्वाचन : अध्यक्षमा झा र केशी लड्दा महासचिवमा कुलराजको उम्मेदवारी 
सिडेन निर्वाचन : अध्यक्षमा झा र केशी लड्दा महासचिवमा कुलराजको उम्मेदवारी 
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
सीप र श्रमको उपयोग गरी आत्मनिर्भर बनौँ : मन्त्री भण्डारी
सीप र श्रमको उपयोग गरी आत्मनिर्भर बनौँ : मन्त्री भण्डारी
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार
Nepal Top Nepal Top
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्