Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • मेलौली–२मा वन अतिक्रमण गरी बनाइएका संरचना हटाइयो
मेलौली–२मा वन अतिक्रमण गरी बनाइएका संरचना हटाइयो
स्टार बुलेटिन
स्टार बुलेटिन शनिबार, असार १५, २०८१

बैतडी,   
बैतडीमा सार्वजनिक जमिन अतिक्रमित गरी बनाइएका संरचना हटाइएको छ । मेलौली नगरपालिका–२ को श्री कृष्ण सामुदायिक वन अतिक्रमण गरी बनाइएको घर टहरा भत्काइएको हो । स्थानीय राम ओडले निर्माण दुईतले घर भत्काइएको हो ।  
शनिबार प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माको नेतृत्वमा खटिएको टोलीले वन अतिक्रमण गरी बनाइएको एक घर भत्काएको थियो, भने अन्य अतिक्रमित जमिन सामुदायिक वनमा रहने उल्लेख गरेको छ । उक्त क्षेत्रमा स्थानीयहरुले करिब २५ रोपनी जमिन अतिक्रमण गरेको बताइएको थियो । सो क्षेत्र सबै खाली गरिएको हो । 
प्रमुख जिल्ला अधिकारी शर्मा, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरिक्षक दिपक गिरी, सशस्त्र प्रहरी बल ५१ नं गुल्मका प्रमुख, सशस्त्र प्रहरी नायव उपरिक्षक कृष्ण सिंह पुजारा, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत डिगम्वर गिरी, डिभिजन वन कार्यालयका प्रमुख दिलिप कुमार यादव, वडा नं २ का वडा अध्यक्ष कउष्णदत्त भट्ट  लगायतको टोलीले स्थलगत निरिक्षणसहित अवैध संरचना हटाएको हो ।  
संरचना भत्काइएको ठाउँमा घेरबार निर्माण गरी वृक्षारोपण गरिने डिभिजन वन कार्यालयका प्रमुख यादवले बताए ।
यसैगरी सोही वडाको दुर्गा बेताल सामुदायिक वन पनि अतिक्रमणगरी अवैधानिक संरचना निर्माण गरेको पाइएको छ । लामो समयदेखि डिभिजन वन कार्यालय र अख्तियार दुरुपायोग अनुशन्धान आयोगमा समेत उजुरी पर्दै आएको छ । तर यस विषयमा पनि सम्बन्धित निकायले चासो दिनुपर्ने त्यहाका स्थानीयहरुको माग रहेको छ ।
 


प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १०:२०
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा करेन्ट लाग्दा महिलाको मृत्यु
बैतडीमा करेन्ट लाग्दा महिलाको मृत्यु मंगलबार, भदौ १७, २०८२
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार मंगलबार, भदौ १७, २०८२
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन सोमबार, भदौ १६, २०८२
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै शनिबार, साउन ३१, २०८२
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता शुक्रबार, साउन १६, २०८२
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब  बुधबार, साउन १४, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार
बैतडीमा करेन्ट लाग्दा महिलाको मृत्यु
बैतडीमा करेन्ट लाग्दा महिलाको मृत्यु
एससीओमा प्रधानमन्त्री ओलीको सम्बोधन
एससीओमा प्रधानमन्त्री ओलीको सम्बोधन
दशैंमा बिपी राजमार्ग अवरुद्ध हुन नदिन के छ तयारी ?
दशैंमा बिपी राजमार्ग अवरुद्ध हुन नदिन के छ तयारी ?
सिडेन निर्वाचन : अध्यक्षमा झा र केशी लड्दा महासचिवमा कुलराजको उम्मेदवारी 
सिडेन निर्वाचन : अध्यक्षमा झा र केशी लड्दा महासचिवमा कुलराजको उम्मेदवारी 
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
सीप र श्रमको उपयोग गरी आत्मनिर्भर बनौँ : मन्त्री भण्डारी
सीप र श्रमको उपयोग गरी आत्मनिर्भर बनौँ : मन्त्री भण्डारी
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार
धनगढीमा गरियो झण्डै २७ सय सर्पको उद्धार
Nepal Top Nepal Top
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्